जनकपुरधामबाट भारतको देहरादूनसम्म अन्तरराष्ट्रिय साइकल यात्रा सुरु
जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट भारतको देहरादूनसम्मको करिब तीन हजार किलोमिटर लामो अन्तरराष्ट्रिय साइकल यात्रा आजदेखि शुभारम्भ भएको छ । भारत सरकारका पद्मभूषण सम्मान प्राप्त डा अनिलप्रकाश जोशीको नेतृत्वमा भारतबाट आएको २० सदस्यीय टोलीले जानकी
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →