भोटेकोशी बाढीको असर : यी तीन स्थानमा तत्काल ५० मिटरको बेलिब्रिज राखिने
काठमाडौँ । भदौ १० गतेको बाढीले त्रिशुली नदीका ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भए । जसक कारण धादिङ, नुवाकोट र रसुवाका सडक सञ्जाल यतिबेला ठप्प भएको छ । यसैबिच विभागले तत्कालका लागि वैकल्पिक सडक खुलाउने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →