भोटेकोशी बाढी : देवानी संहिता संशोधन गरी तत्काल ‘मृत्यु दर्ता’ को बाटो खोल्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले बाढी–पहिरोमा परी बेपत्ता भएका व्यक्तिको परिवारले बिमा दाबी गर्न निकै सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले प्राकृतिक विपत्तिमा परी बेपत्ता भएकाहरूको ‘मृत्यु
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →