सुडानको दक्षिणपूर्वी क्षेत्रमा ड्रोन आक्रमण, ९ जनाको मृत्यु
काठमाडाैँ । सुडानको दक्षिणपूर्वी ब्लु नाइल राज्यमा मंगलबार भएको ड्रोन आक्रमणमा परी नौ जना विस्थापित नागरिकको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार विस्थापित नागरिकहरू कुर्मुक क्षेत्रको बानी शाको गाउँबाट ब्लु
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →