विभिन्न ब्रान्डका गाडी बढे, सर्भिस र स्पेयर पार्ट्सको अवस्था कस्तो ?
मुख्य बुँदाहरू
- गाडीको ब्रान्ड र मोडल थपिँदै जाँदा उपभोक्ता भने अरू प्रश्न गर्नुपर्ने अवस्था आएको छ । गाडी किनेपछि सर्भिस कहाँ गर्ने ?
- स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन ?
- ब्याट्री वा मोटरमा समस्या आयो भने कसले बनाउँछ ?
- कम्पनी नै नेपालबाट बाहिरियो भने ग्राहकको अवस्था के हुन्छ ?
सारांश लम्बाइ: ~46 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →