आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–७ र ११ लाई जोड्ने गरी आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ–११ को बुढाथोकी डाँडा र वडा नं ७ को सेनापुकलाई जोड्ने गरी ४४४ मिटर लम्बाइको पुल निर्माण गरिएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →