अख्तियारमा मधेस प्रदेशबाट सबैभन्दा धेरै उजुरी दर्ता
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मधेस प्रदेशका जिल्लाहरूबाट सबैभन्दा धेरै उजुरी दर्ता भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा आयोगमा मधेस प्रदेशसम्बद्ध १४ सय ७५ वटा उजुरी दर्ता भएको बिहीबार आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →