शीतल निवासमा प्रधानमन्त्रीको २० मिनेट, ‘होल्ड’ अध्यादेशबारे चासो
काठमाडौँ । सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका विभिन्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले चासो देखाएका छन् । शुक्रबार राष्ट्रपति...
एनटी फाइबरको चाप बढेका कार्यालयमा व्यवस्थापकीय सुदृढीकरण भइरहेको छ : नेपाल टेलिकम
काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच अर्थात् फाइबर टु द होममा आधारित एनटी फाइबरप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढिरहेको छ । उच्च...
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकियो, के भयो छलफल ?
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ।...
१०औं राष्ट्रिय खेलकुदलाई स्वच्छ र सभ्य बनाउन वीरेन्द्रनगरको अपिल
११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र स्वच्छ बनाउन वीरेन्द्रनगर नगरपालिकाले नगरवासी, उद्योगी–व्यवसायी, संघसंस्था तथा नागरिक समाजसँग सक्रिय सहभागिताका लागि...
लिबरल छाडेर सिनेटेर लिआ ब्लिथ वान नेशन पार्टीमा प्रवेश
अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीकी छाया मन्त्रिपरिषद् सदस्य एवं सिनेटर लिआ ब्लिथले पार्टी परित्याग गर्दै पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टीमा प्रवेश गरेकी...
म्यानचेस्टर सिटीका मालिकलाई क्लब बेच्न बाध्य पार्नुपर्ने प्रतिस्पर्धी क्लबका प्रमुखहरूको माग
लन्डन । इंग्लिस प्रिमियर लिगका केही प्रतिस्पर्धी क्लबका उच्च अधिकारीहरूले वित्तीय नियम उल्लङ्घन गरेको अभियोगमा म्यानचेस्टर सिटीलाई सजाय दिँदा उसका मालिकलाई क्लब बेच्न बाध्य...
लुम्बिनीको लगातार दोस्रो जित, मधेसले पनि जित्यो पहिलो खेल
धनगढी । स्वर्गीय नरेश श्रेष्ठ मेमोरियल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ भने मधेस प्रदेशले विजयी सुरुवात गरेको...
सप्तकोशी पानीबोट दुर्घटना प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक
विराटनगर । गत कार्तिक ८ गते सप्तकोशी नदीको त्रिवेणीमा भएको पानीबोट दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु सवार हुनु, अचानक इन्जिन बन्द हुनु र कानुनी...
प्रधानमन्त्री कार्यालयको ११ दिने प्रगति: २९ कम्पनी कालोसूचीमा, जेनजी परिषद् गठनको मस्यौदा तयार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर १ देखि ११ गतेसम्म सम्पादन गरेका कामको प्रगति विवरण सार्वजनिक गरेको छ।...
निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानुनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल
निर्वाचन आयोगले सरोकारवालाहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोखरेलले एआईको दुरुपयोगलाई कानुनी दायरामा ल्याएर प्रभावकारी नियमन गर्न अब ढिलाइ गर्न नहुनेमा जोड दिए ।
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।...
करार कर्मचारी र राहत शिक्षकसम्मलाई सामाजिक सुरक्षा कोषमा ल्याउँछौं : मन्त्री बादी
सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आबद्ध गराउने नीतिगत...
सामाजिक सुरक्षा प्रणालीलाई व्यावहारिक बनाउन लागौँ : लामिछाने
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन उनीहरूको वास्तविक आय, कामको प्रकृति र आर्थिक...
‘ग्रान्ड एभरेस्ट आश्रम’ फिल्मका लागि अडिसन आह्वान
काठमाडौँ – नेपाल र दक्षिण कोरियाको संयुक्त सहकार्यमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ का लागि खुला अडिसन आह्वान गरिएको छ ।...
कांग्रेससँग प्रतिस्पर्धा गर्न कठिन छ भन्ने बुझेर नै चौतर्फी प्रहार भइरहेको छ : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीसँग प्रतिस्पर्धा गर्न कठिन हुने देखेपछि नै कांग्रेसमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् । गत मङ्सिर ८...
दुई महिनापछि बोलाइयो राज्य व्यवस्था समितिको बैठक
यसअघि राज्य व्यवस्था समितिको अघिल्लो बैठक असोज ८ गते बसेको थियो । त्यसपछि दुई महिना समितिको बैठक बसेको थिएन ।
सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने पाण्डेको जोड
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष (एसोसिएट) तथा रोजगारदाता परिषद्का सभापति प्रबलजङ्ग पाण्डेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने...
रूसले ल्यायो ३५ वर्षयताकै ठूलो रक्षा बजेट
राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको सरकारले आगामी तीन वर्षमा सेनाका लागि करिब ५० ट्रिलियन रूबल अर्थात् करिब ८६४ खर्ब नेपाली रुपैयाँ खर्च गर्नेछ।
राज्य व्यवस्था समितिले शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल गर्न गृह सचिवलाई बोलायो
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयका सचिवलाई समिति बैठकमा आमन्त्रण गरेको छ । समितिका सचिव विशाल सापकोटाले शुक्रबार...
‘ककाकिकी’ हेर्ने कि ‘सारथी’ ? हलमा दुई फिल्म
सानोतिनो हल्लीखल्ली गर्दै दुई नेपाली फिल्म यतिबेला हलमा लागेका छन् । एउटा फिल्म कमेडी जनराको हो । कमेडी शो गर्नेहरूकै वर्चस्व रहेको फिल्मले केही...
दशौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा, कर्णाली बाहिरियो
११ मंसिर, सुर्खेत । विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सहआयोजक कर्णाली प्रदेशलाई...
सामाजिक सुरक्षा कोषको स्वायत्तता र श्रमिक प्रतिनिधित्व कमजोर पार्ने कदम अस्वीकार्य : जिफन्ट अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषको स्वायत्तता, त्रिपक्षीय संरचना र श्रमिक प्रतिनिधित्व कमजोर बनाउने कुनै पनि...
चेक र फोनपेबाट डेढ लाख घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रमुख, इन्जिनियर (करार) प्रदीप कुमार चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।