THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 2 October 2026
रातोपाटी

टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । टर्कीएमा भएका दुई छुट्टाछुट्टै खानी दुर्घटनामा ६ जना कामदारको मृत्यु भएको छ । पश्चिमी टर्कीएको मनिसा प्रान्तस्थित सोमामा बिहीबार खानी भत्किँदा सात...

ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा लागू गरिएका ऊर्जा नीतिका कारण आगामी वर्षहरूमा अमेरिकी परिवारको ऊर्जा खर्च बढ्न सक्ने एक अध्ययनले देखाएको...

कालीगण्डकी बाढीको असर : राहुघाटको परीक्षण उत्पादन रोकियो

म्याग्दी । गत साताको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन...

जनकपुरधामबाट भारतको देहरादूनसम्म अन्तरराष्ट्रिय साइकल यात्रा सुरु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट भारतको देहरादूनसम्मको करिब तीन हजार किलोमिटर लामो अन्तरराष्ट्रिय साइकल यात्रा आजदेखि शुभारम्भ भएको छ । भारत सरकारका पद्मभूषण सम्मान...

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली । कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज...

हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

काठमाडौँ । नेपाल हस्तकला महासङ्घले विभिन्न क्षेत्रमा आबद्ध २२ महिला उद्यमीलाई सम्मान गरेको छ । महासङ्घले आज एक कार्यक्रमको आयोजना गरी नेपाल पश्मिना इण्डष्ट्रिकी...

धान भित्र्याउने बेला बगर बन्यो खेत

दसैंको मुखमा धान भित्र्याउने तयारीमा रहेका बागलुङको गलकोट नगरपालिकाका किसान दरमखोलामा आएको बाढीले खेत बगाएपछि चिन्तामा छन्।...

झापामा जेनजीका सहिद परिवार र घाइतेको ‘डिजिटल प्रोफाइल’ बनाइँदै

झापा । जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई सरकारले घोषणा गरेको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत योजनासँग जोड्न जिल्ला प्रशासन कार्यालयले ‘डिजिटल...

देशभर २१ विपद्का घटना, आठ जना घाइते

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी आठ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम...

जनकपुरधाममा शिक्षासम्बन्धी ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन’ हुने

जनकपुर । जनकपुरधाममा शिक्षासम्बन्धी ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३’ मङ्सिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको छ । प्रधानाध्यापक सङ्घ नेपाल (पान) का...

१० बजे १० समाचार : संघीय निजामती सेवा विधेयकमाथि प्रश्न, एमालेको उल्टो यात्रा, रहस्यमय बालेन गतिविधि

काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको १६ गते शुक्रबार। आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर...

जेन-जी आन्दोलनमा जेल तोडेर भागेका ११९४ कैदी अझै सम्पर्कमा आएनन् (नामसहित)

गत वर्ष भएको जेन-जी आन्दोलनका क्रममा कारागार तोडेर भागेकामध्ये १ हजार १९४ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्।...

निम्न आय भएका परिवारको ‘आवास ग्यारेन्टी’ गर्ने विधेयक संसद्‌मा दर्ता

नागरिकले सहुलियतपूर्ण ऋणमार्फत घर प्राप्त गर्न सक्ने व्यवस्था पनि प्रस्ताव समेत गरिएको छ। प्रारम्भिक रूपमा पाँच लाख रुपैयाँ अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक...

धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो

गण्डकी। फाँटमा धान झुलेर पहेँलो हुँदै थियो । किसान दसैँको अघिपछि धान भित्र्याउने सुरसारमा थिए । तर, केही दिनअघि दरमखोलामा आएको बाढीले दुःखजिलो गरेर...

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौँ । रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार...

अर्जुन दोङ घटनामा जेनजी अभियन्ताको गृहमन्त्रीमाथि प्रश्न

काठमाडौँ । जेनजी अभियन्ता अजय सोडारीले गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको घटनामा देखाएको संवेदना अर्जुन दोङको घटनामा नदेखाएको भन्दै प्रश्न गरेका छन्। सोडारीले गणेश...

बर्खे अधिवेशनको अन्तिम बैठक : सांसदहरूले हात मिलाए, तस्वीर खिचाए

चालु अधिवेशनको अन्तिम बैठक सकिएसँगै सभामा उपस्थित भएका सांसदहरूले हात मिलाए । सँगै फोटोसेसन गराए ।

सरकारकै कारण चिनी अभाव

खुद्रा पसलमा १ सय १० रुपैयाँ किलोमै चिनी पाइन्छ भनेर सूचना टाँसे पनि भित्र चिनी छैन । कतै पाइहाले उपभोक्ताले १ सय ५० रुपैयाँ...

कांग्रेसका लागि नयाँ अध्याय : सङ्क्रमणको घडीमा केही मन्थन

यति धेरै बदलिएको देशमा एउटा राजनीतिक परम्पराले आफ्नो सान्दर्भिकता कसरी नवीकरण गर्न सक्छ ? भन्ने नै कांग्रेसका सामु खडा भएको अझ महत्त्वपूर्ण प्रश्न हो।

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ७५ करोड ८० लाखको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।

जताततै एनजीओ, कतैकतै सरकार

प्रत्येक होल्डिङ सेन्टरको मूल ढोकामा अनेक राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको ब्यानर झुन्डिएको छ। भित्र संस्थाकै टिसर्ट र जर्सीमा युवाहरू खटिरहेको भेटिन्छ।

एक चालक जसलाई ट्राफिक प्रहरीले ६ वर्षमा ७२९ पटक चिट काट्यो

चालक रामबहादुर पछिल्लो ६ वर्षमा ७२९ पटक ट्राफिक कारबाहीमा परेका छन् । यसअनुसार उनलाई प्रत्येक वर्ष १२२ पटक चिट काटिएको छ । अर्थात्, सरदर...

कांग्रेसको सैद्धान्तिक धार र पुनर्जीवनको आधार

नयाँ कांग्रेस भनेको सिद्धान्त, नीति र एजेन्डाका दृष्टिले नयाँ हो, सांगठनिक दृष्टिले नयाँ हो र पुस्ताका दृष्टिले नयाँ हो । यसैगरी पार्टी सञ्चालन प्रणाली,...

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीका ११ पदमा कतिको दाबी ?

कांग्रेस सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । सहमहामन्त्री दाबी गर्नेमा बहालवाला सहमहामन्त्रीहरू, केन्द्रीय सदस्यदेखि वर्तमान केन्द्रीय कार्यसमितिमा नरहेका नेताहरू...

डेली सेवा : दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लेटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथी बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट-प्लेस सञ्चालनमा ल्याइएको छ। ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।