THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
रातोपाटी

बुढीगण्डकी आयोजना बन्न सुरु भइसक्यो, सदन सुरु भएको दुई साताभित्रै प्राधिकरणको ऐन ल्याउँछौँ : सभामुख अर्याल

गोरखा। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना निर्धारित समयभन्दा एक महिनाअगावै सम्पन्न गर्न आग्रह गरेका छन् । गोरखामा बुधबार आयोजित बुढीगण्डकी जलविद्युत्...

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी महिनासम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका हुन्।...

SF

राष्ट्र बैंकले २५ अर्ब रूपैयाँ बैंकमा मुद्दतीमा राख्ने, वाणिज्य बैंकका लागि छुट्यायो २० अर्ब

राष्ट्र बैंकले वाणिज्य बैंकमा २० अर्ब ४ करोड ५८ लाख रूपैयाँ राख्नेछ। त्यस्तै विकास बैंकमा ३ अर्ब ७६ करोड ९२ लाख र वित्त कम्पनीमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘सक्किगोनि’मा जोडिए बले ? अर्जुन घिमिरे ‘पाँडे’ले दिए यस्तो संकेत

चार–पाँच दिनअघि अर्जुन घिमिरे ‘पाँडे’ले एउटा उद्घोष गरेका थिए, ‘सक्किगोनि चाँडै आउँदैछ ।’ त्यो आकर्षक डिजाइनमा दुई पात्र देखिन्थे । एक पाँडे, अर्को जिग्री...

इजरायलमा सरकार गठनका लागि आइसेनकोटले गरे विपक्षी दलसँग गठबन्धन सम्झौता

इजरायल । इजरायलका पूर्वसैनिक प्रमुख तथा याशार पार्टीका नेता गादी आइसेनकोटले नयाँ सरकार गठन गर्ने प्रयासमा पहिलो गठबन्धन सम्झौता गरेका छन् । उनले मंगलबार...

गाउँको बाँझो खेतमा जनमोर्चाको सामूहिक खेती, भाडामा लिइएको ३३ रोपनी जमिन फलेको धान भित्र्याउने चटारो

बागलुङ । बसाइँसराइँले खेतबारी बाँझो रहने समस्या बढिरहेका बेला राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ । जैमिनी नगर समितिले श्रम शिविरका रूपमा...

१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेल जितेको सुदूरपश्चिम...

बालश्रम विधेयकमाथिको छलफल : कानुन मात्रैले पुग्दैन, गरिबी र संरक्षणको पाटो सम्बोधन गर्नुपर्ने

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले बालबालिकाको उमेर, उनीहरूको पारिवारिक आर्थिक अवस्था र मनोवैज्ञानिक तथा सर्वाङ्गीण विकासमा बाधा पुगे नपुगेको विषयलाई सम्बोधन गरेर मात्र श्रममा...

आनी छोइङ डोल्माको नियुक्तिमाथि कारणसहित जवाफ दिन आदेश

अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नसमेत विपक्षीहरूलाई बोलाएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नागरिक लगानी कोषले पुँजी बजारमा योगदान बढाउन खोजिरहेको छ : कार्यकारी निर्देशक कार्की

९ मंसिर, काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी बजारको विकासमा योगदान बढाउन नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्न कोषले...

पत्रकारको सामूहिक गिरफ्तारीको मागसहितको विरोध कार्यक्रमप्रति पूर्ण समर्थन छ : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले पत्रकारहरूले देशभर गरेको विरोध प्रदर्शनप्रति समर्थन जनाएका छन्।...

नागरिक लगानी कोषको अर्बौं रकम परिचालन गर्न स्पष्ट लगानी नीति आवश्यक : सांसदहरू

काठमाडौँ । नागरिक लगानी कोषमा अर्बौं रकम रहेको भन्दै त्यसको सही रूपमा परिचालनका लागि स्पष्ट नीति जरुरी रहेको सांसदहरूले बताएका छन् । नागरिक लगानी...

घुस लिएको आरोपमा गोश्वारा हुलाकका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

नसालु पदार्थ खुवाएर बेहोस बनाउँदै लुटपाटमा संलग्न गिरोह प्रहरी फन्दामा

प्रहरीका अनुसार गिरोहले सर्वसाधारणलाई खानेकुरा वा पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने, त्यसपछि बेहोस बनाएर उनीहरूले लगाएका सुनका गरगहना तथा साथमा भएका नगद र...

देउवा समूहले समानान्तर महाधिवेशनको गर्न कति स्थानमा गर्‍यो अधिवेशन ?

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको छ । बुधबार बसेको महाधिवेशन आयोजक समितिको बैठकमा समानान्तर महाधिवेशनका सम्बन्धमा...

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडीआई भित्र्याउन सकिन्छ : ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानीको अभिलेखीकरण...

यम बरालको संगीतमा पत्रकार खेम रिसालको ‘भुलेकै जाती’

काठमाडौँ । पत्रकार तथा गायक खेम रिसालले एक दशकपछि नयाँ गीत ‘भुलेकै जाती’ लिएर आएका छन् । यम बरालको शब्द तथा संगीत रहेको गीतलाई...

१४ महिनापछि राजनीतिक कार्यक्रमा देखिइन् आरजु

जेनजी आन्दोलनपछि राजनीतिक कार्यक्रममा नदेखिएकी राणा बुधबार हङकङमा एक कार्यक्रममा देखिएकी हुन् ।

SF

उपभोग बढ्यो कि मूल्यवृद्धि र कर नीतिले राजस्व उकास्यो?

तर यी करबाट उठ्ने राजस्व बढ्नुको अर्थ बजारमा वस्तु तथा सेवाको खपत बढ्नु मात्रै हो कि? मूल्यवृद्धि, करको दरमा परिवर्तन र कारोबार औपचारिक दायरामा...

SF

भुटानमा हुने टी-२० प्रतियोगिताका लागि सन्तोष यादवको नेतृत्वमा नेपाली टोली घोषणा

भुटानमा डिसेम्बर ४ देखि १३ सम्म हुने पाँच राष्ट्र सहभागी टी-२० प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ‘ए’ टोली घोषणा गरेको छ।

जाडोमा राति सुत्नुअघि अनुहारमा के लगाउने ?

काठमाडौँ । जाडो मौसम सुरु हुनासाथ छालासम्बन्धी विभिन्न समस्याहरूले सताउन थाल्छन्। चिसो हावा र वातावरणमा आर्द्रताको कमीका कारण अनुहार सुक्खा, बेजान र तन्किएजस्तो हुन...

विद्युत चुहावट १२.१६ प्रतिशतमा सीमित

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो।...

निर्वाचनको तयारीमा दलहरू, नोटा र विदेशबाट मतदानको कानुन अझै अनिश्चित

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा प्रस्तावित कानुन संशोधन भएमा ‘नोटा’ (कुनै पनि उम्मेदवारलाई मत दिन्न) को व्यवस्था कायम गर्न सकिने बताएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।