सरकारले भएका कमजोरीलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षार्थ लाग्नुपर्छ : पराजुली
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकार भएका कमजोरीलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षार्थ लाग्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रसुवा बाढीपछिको उद्धार र राहतमा सरकारले गरिरहेका कामहरूको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →