कांग्रेसले १५औँ महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने
काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ अधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले १५औँ अधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →