हुथीहरू हामीसँग लड्न चाहँदैनन् : डाेनाल्ड ट्रम्प
काठमाडाैँ । यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन्। यद्यपि, इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी...
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
काठमाडौँ। राजनीतिक विश्लेषक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाल आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ परे । साइबर ब्यूरोको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले...
अर्धन्यायिक निकायमा पनि कानुनी सहायता सेवा विस्तारको प्रस्ताव
विधेयकले निःशुल्क कानुनी सहायता सेवालाई सबै अदालत, न्यायिक तथा अर्धन्यायिक निकायमा विस्तार गरेको छ ।
एसियाडमा क्रिकेट : इतिहास बदल्ने, पदक जित्ने लक्ष्य
यसअघि तीन संस्करणमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न नसकेको नियतिलाई तोड्दै नेपालले यसपटक कम्तीमा सेमिफाइनल यात्रा तय गरेर ऐतिहासिक पदकको ढोका उघार्ने स्पष्ट लक्ष्य बनाएको छ...
उद्योगीलाई अप्ठेरो पर्दा मधेस सरकार साथमै हुन्छ : अर्थमन्त्री भट्टराई
सिरहा। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले उद्योगी–व्यवसायीलाई अप्ठेरो पर्दा प्रदेश सरकार अभिभावकका रूपमा साथमा रहने बताएका छन्। नेपाल इँटा उद्योग महासङ्घ मधेस प्रदेशको जनकपुरमा...
भाका अनौठो, शब्द रोचक : यसरी भाइरल भयो ‘भकारीका धान’
यो गीत गाउन गला माझिरहनुपर्दैन । स्वरयन्त्रलाई आरोह–अवरोहमा पुर्याउनु पर्दैन । स्वर सुरिलो र भाका मधुर हुनु पनि जरुरी छैन ।
वीरगन्ज भन्सारको जाँच चौकी भित्रै आयातकर्ताका प्रतिनिधि कुटिए, रास्वपा वडा सभापति पक्राउ
वीरगन्जको सिर्सियास्थित एकीकृत जाँच चौकी (आईसीपी) भित्रै आयातकर्ताका प्रतिनिधिलाई कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।...
प्रधानमन्त्रीले भेटिरहनुपर्छ गुप्तचर, तर भेट्दैनन्
भोटेकोशीको बाढी होस् या कप्तानगञ्जको सामुदायिक तनाव, कुनै पनि खाले विपद्मा गुप्तचरको भूमिका अझ बढी हुन्छ । काउन्टर इन्टेलिजेन्स हेर्ने इकाइसमेत नभएको देशमा अझै...
संक्रमणकालीन न्याय टुङ्ग्याउन उच्च राजनीतिक समझदारी गरौँ : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगको कामलाई शीघ्र टुङ्ग्याउन उच्च राजनीतिक तहबाट पहल गर्न...
‘नेपाली नेताले भारतलाई भारत आफैंले भन्दा राम्ररी बुझेका छन्’
प्रधानमन्त्री बालेन शाहका लागि भारत भ्रमणको निमन्त्रणा सधैं खुला छ। औपचारिक राजकीय भ्रमणमा शिष्टाचार र कूटनीतिक महत्त्व हुन्छ। त्यसले दुई देश बीचको समान सोच...
प्रिमियर लिगमा म्यानचेस्टर सिटीको रोमाञ्चक जित
लन्डन । प्रिमियर लिग फुटबल अन्तर्गत आज भएका खेलमा म्यानचेस्टर सिटी र लिभरपुल दुवै विजयी भएका छन् । शीर्ष स्थानको म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई ५–३...
कान्समा आठ मिनेट स्ट्यान्डिङ ओभेसन पाएको सिनेमाको अस्कर यात्रा
अस्करका लागि नेपालबाट पठाइएको सिनेमा 'तिनीहरु' यति बेला सिनेमा हलमा छ । प्रकृतिमात्रै होइन, मान्छेको स्वभावसमेतलाई कथित् सामाजिक सोचले कसरी अतिक्रमण गरेको छ, जो...
म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिबाना
कास्की । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मोहित ट्रेडर्सले म्याद गुज्रिएका खाद्यवस्तु रिफाइन गरी पुनः प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय...
उदयपुरमा देउवा पक्षको समानान्तर समिति, बस्नेतको संयोजकत्वमा ३१ सदस्यीय आयोजक समिति
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको विवाद जिल्ला तहसम्म पुगेको छ। उदयपुरमा पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आइतबार भेला गर्दै समानान्तर अधिवेशन आयोजक समिति गठन गरेका...
रसुवा बाढीमा बेपत्ता बिमितको दाबी लिन १२ वर्ष पर्खनु नपर्ने
बीमा प्राधिकरण र जीवन बीमक संघको पहलमा बाढीमा बेपत्ता बिमितका हकमा कानुनी समयभन्दा छिटो भुक्तानी दिने तयारी भएको हो । मुलुकी देवानी संहिता २०७४...
७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्ताव अघि बढाउन ओली अनिच्छुक
पार्टी पुनर्गठनको मुद्दा उठाउने नेताहरूले केही समय अघि 'किर्ता, आवारा, सडक छाप' लगायतका संज्ञा दिएका थिए । उनले पार्टी सुधारको माग गर्नेमाथि प्रयोग गरेका...
सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड
सुदूरपश्चिम। सामाजिक अर्थ व्यवस्थाका महत्त्वपूर्ण अङ्गका रुपमा रहेका सहकारी संस्थाको सुदृढीकरण र सार्वजनिक छवी सुधार गर्नतर्फ सरोकार भएका निकाय लाग्नुपर्नेमा जोड दिइएको छ। आइतबार...
‘टिमुरेमा बिउमात्र बाँकी छौं’
‘बाढी गोलीभन्दा बेगको थियो । संयोगले बाँचेको हुँ । सपना जस्तो लाग्छ,’ तामाङ भदौ १० लाई बिर्सन चाहन्छन् ।
सुडानको सुन खानी भासिँदा १० जनाको मृत्यु, २१ घाइते
काठमाडाैँ। उत्तरी सुडानमा एक सुन खानी भासिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। उद्धार टोलीले रातिभरि गरेको उद्धार...
संविधान गुमे देश गृहयुद्धको चक्रब्यूहमा फस्न सक्छ : अमरेश सिंह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिबाट चौतर्फी प्रहार भइरहेको दाबी गरेका छन्।...
आठ गोलको रोमाञ्चक खेलमा सन्डरल्यान्डमाथि सिटीको जित
४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बेलुका म्यान्चेस्टर सिटी र सन्डरल्यान्डबीच भएको आठ गोलको रोमाञ्चक खेलमा सिटी ५-३ ले विजयी भएको...
कांग्रेस वडा अधिवेशन : बागमतीका अधिकांश वडामा नयाँ नेतृत्व
हेटाैँडा । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु भएको वडा अधिवेशनमा बागमतीका अधिकांश वडाहरूमा सम्पन्न भएका छन् । प्रदेशका १३ जिल्लाका ११९ वटा...
उद्योगीले भने- चामलको मूल्य घट्यो
नेपाल खुद्रा व्यापार संघ अध्यक्ष पवित्र बज्राचार्यले उद्योग मन्त्रालयमा मन्त्रीसहित उपस्थितिमा भएको छलफलमा उद्योगीले मूल्य घटाउने भने पनि उपभोक्ताले तत्कालै सस्तोमा चामल पाउन नसक्ने...
इरानी सेनाको दाबी– अमेरिका फेरि इरानमाथि आक्रमणको तयारी गर्दैछ
इरानी सेनाको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले केही क्षेत्रीय देशको समर्थनमा अमेरिकाले इरानमाथि आक्रमणको तयारी गरिरहेको सूचना प्राप्त भएको दाबी गरेको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।