नुवाकोट र रसुवाका १७ वटा बैंक शाखाका भल्टमा १७ करोड २४ लाख
नेपाल बैंकर्स एसोसिएसनका अनुसार क्षति पुगेका नुवाकोट र रसुवा जिल्लाका वाणिज्य बैंकहरूको १७ वटा शाखामा रहेको भल्टमा १७ करोड २४ लाख रूपैयाँ, काउन्टरमा एक करोड १७ लाख रूपैयाँ थियो।
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →