एमाले कार्यदल बैठक : विशेष महाधिवेशनको विपक्षमा बादल
काठमाडौँ । काभ्रेको बल्थली रिसोर्टमा जारी एमाले कार्यदलको बैठकमा दुई प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम लगभग सकिएको छ । आइतबार बिहानदेखि निरन्तर चलिरहेको बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलका दुई प्रतिवेदनमाथि
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →