देउवा समूहको राष्ट्रिय भेला : विशेष महाधिवेशनबारे विधानको व्यवस्था फेर्ने प्रस्ताव ल्याउँदै
केन्द्रीय कार्यसमितिको अवधि ६ महिनाभन्दा कम बाँकी रहेको अवस्थामा, आमनिर्वाचन हुन ६ महिना वा त्योभन्दा कम अवधि बाँकी रहेको अवस्थामा र पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गर्न नपाइने प्रस्ताव गरिँदैछ ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →