अख्तियारमा मधेस प्रदेशबाट सबैभन्दा धेरै उजुरी दर्ता
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मधेस प्रदेशका जिल्लाहरूबाट सबैभन्दा धेरै उजुरी दर्ता भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा आयोगमा मधेस प्रदेशसम्बद्ध १४ सय ७५...
इरानमा अमेरिकी हमलालाई ‘युद्ध अपराध मान्न सकिने’ संयुक्त राष्ट्रसंघको निष्कर्ष
इरानमा फेब्रूअरीमा भएका दुई सैन्य हमलामा अमेरिका जिम्मेवार रहेको र ती हमला युद्ध अपराध हुन सक्ने उचित आधार रहेको संयुक्त राष्ट्रसंघीय स्वतन्त्र तथ्य–खोजी मिसनले...
डस्टबिनमा फोहोर नराख्नेलाई ५ देखि १५ हजारसम्म जरिबाना गर्ने विधेयक संसदमा
सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने गरी सरकारले विधेयक ल्याएको छ।
कांग्रेसमा कुनै गुटबन्दी छैन, एकढिक्का भएर अगाडि बढ्छाैँ : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग...
असहमत पक्षलाई कार्यालयको मात्रै होइन, हृदयको ढोका खुला छ : विश्वप्रकाश शर्मा
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले असहमत पक्षलाई केन्द्रीय कार्यालयको मात्रै नभइ हृदयको ढोका समेत खुला गरेको टिप्पणी गरेका छन् ।...
अस्पतालमा अनुपस्थित दुई नर्सलाई स्पष्टीकरणको माग
वीर अस्पतालमा कार्यरत दुई नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।...
अख्तियारमा भूमिसहित १० वटा मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा बढी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केन्द्र सरकारका १० वटा मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै परेको छ । आर्थिक वर्ष २०८२/०८३ मा आयोगमा परेका...
प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले काटे हाजिरी
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह नियमित रूपमा कार्यालयमा उपस्थित नभएको भन्दै हाजिरी काटेका छन् ।
नेपालको राजनीतिमा विदेशी हस्तक्षेपको छानबिन गर्न श्रम संस्कृति पार्टीको माग
काठमाडौँ। श्रम संस्कृति पार्टीले द ग्रे जोनको रिपोर्ट र सार्वजनिक कागजातका आधारमा नेपालको राजनीति र नेतृत्वको विकासक्रममा विदेशी हस्तक्षेप भइरहेको भन्दै प्रश्न उठाएको छ।...
‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस् : सांसद पोखरेल
वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ । ‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर...
सार्वजनिक स्थानमा ३ महिनाभित्र डस्टबिन राख्नुपर्ने प्रस्ताव
१ असोज, काठमाडौं । सरकारले सार्वजनिक स्थानमा अनिवार्य रुपमा डस्टबिन राख्नुपर्ने गरी ऐन बनाउँदैछ । प्रतिनिधिसधभामा दर्ता भएको फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र...
‘सरकार कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर बसिरहेको छ’
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले बाढीपछि पुनर्निर्माण र प्रभावित नागरिकका समस्या समाधानमा सरकारले ढिलाइ गरिरहेको बताइन्।...
संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो
तापक्रम वृद्धिसँगै वायुमण्डलमा रहेको ‘ब्ल्याक कार्बन’ले ग्लेसियर पग्लिने गतिलाई तीव्र बनाएको छ र हिमाललाई संकटमा पारिरहेको छ ।
चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो
काठमाडाैँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ । ‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर निर्माण...
विमानस्थलमा थन्किएका राहत सामग्री सम्बन्धित क्षेत्रमा पुर्याइयोस् : सांसद न्यौपाने
उनले विदेशी दातृ निकाय र देशले सामग्री विमानस्थलको कार्गोमा थन्किएको भन्दै सम्बन्धित क्षेत्रमा पुर्याउन माग गरे।...
बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस् : सांसद खनाल
१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभा खनालले भोटेकोशीमा विनाशकारी बाढी गएको निकै दिन भइसकेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले...
महँगिएको भान्सा बारे सरकारलाई कति थाहा छ ?
ग्यास अभावदेखि तेल, चामल र तरकारीको मूल्यवृद्धिसम्म : सरकारी तथ्यांक र नागरिकको भान्साबीच किन देखिँदैन तालमेल ?...
कांग्रेसको संस्थापन इतर समूह छाडेर सानेपा को–को पुगे ? (तस्वीरहरू)
महाधिवेशनमा सहभागी हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यलाई विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय गरेपछि बस्न लागेको यो पहिलो...
‘सरकार र फिफाबिचको सैद्धान्तिक टकराबले फुटबल सङ्कटमा पर्यो’
काठमाडौँ । तेस्रो पक्षको हस्तक्षेपका कारण विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले निलम्बन गरेपछि सङ्कटमा परेको नेपाली फुटबलको पछिल्लो अवस्थाबारे निलम्बित अखिल नेपाल फुटबल सङ्घ...
एक वर्षमा अख्तियारद्वारा १७५ वटा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा १७५ वटा मुद्दा अदालतमा दायर गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा विशेष अदालतमा १७५ वटा...
रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा
१ असोज, काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले नयाँ ‘टार्म्याक ब्ल्याक’ भेरियन्टसँगै टप भेरियन्टमा ‘मुम्बई येलो’...
एक वर्षमा साढे ४० हजार उजुरी, सबैभन्दा धेरै उजुरी स्थानीय तहविरुद्ध
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को आफ्नो छत्तीसौँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । बिहीबार राष्ट्रपतिसमक्ष प्रतिवेदन...
नेपालीले बनाएको एआई टुल विदेशी बजारमा पनि प्रयोग
कम्पनीको एआई भिडियो निर्माण प्लेटफर्म ‘फिक्राजेन’ले सामान्य विचारबाट व्यावसायिक भिडियो तयार पार्न सहयोग गर्छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।