एनपिएल फाइनलको रिम्याच : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास बदल्ने दाउमा
थारिन्दु रत्नायकेको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ।
‘प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी विगतमा भन्दा कमजोर छ’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुई दिने भारत भ्रमणका लागि यही मंसिर ५ गते नयाँदिल्ली जाँदैछन् । अहिले नेपालमा विभिन्न क्षेत्रका विज्ञहरूले भारत...
पोखरामा शनिबारदेखि गल्फ प्रतियोगिता हुने
पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।...
एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो भने लगातार दोस्रो पटक लुम्बिनी र सुदूरपश्चिमको फाइनल हुन लागेको हो ।
तेस्रो पटक फाइनलमा सुदूरपश्चिम, फेरि लुम्बिनीसँग उपाधि भिडन्त
थारिन्दु रत्नायकेको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। दोस्रो क्वालिफायरमा बिहीबार चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै...
थरिन्दु रत्नायकेको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा
दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा पनि फाइनल स्थान बनाएको हो ।
उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न किसानको अडान
उखुको मूल्य तय गर्नुअघि किसानको उत्पादन लागत, चिनीको बजार मूल्य तथा उद्योगीहरूको अवस्थाबारे जानकारी लिन सरकारले दुवै पक्षसँग परामर्श थालेको हो।...
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ।...
थरिन्दुको धैर्यपूर्ण ब्याटिङले सुदूर फाइनलमा, चितवन तीन विकेटले पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । १३५ रनको...
२७ लाख लाइसेन्स छापेको केन्द्रले प्रधानमन्त्री राहत कोषमा बुझायो एक करोड पाँच लाख
चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति...
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो, करिब २० महिनाको वस्तु आयात धान्न पुग्ने
असार मसान्तमा २५ अर्ब ३१ करोड डलर रहेको सञ्चिति असोज मसान्तमा ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर पुगेको छ।
सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबिच सम्झौता
सिप तथा रोजगार मेला सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच सम्झौता भएको छ।...
तीन महिनामा भित्रियो ४ अर्ब १४ करोड प्रत्यक्ष वैदेशिक लगानी
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ४ अर्ब १४ करोड रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।
डलरको मूल्य घट्दा बलियो बन्यो नेपाली रूपैयाँ!
यस अवधिमा एक डलर किन्न लाग्ने रकम २ रूपैयाँ ८ पैसा घटेको छ। यसलाई नेपाली मुद्राको अधिमूल्यन भनिन्छ।
१२४७ मा कल गरेर साइबल तथा डिजिटल वित्तीय ठगीको उजुरी गर्न सकिने
नेपाल राष्ट्र बैङ्कले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सिद्धार्थ राजमार्ग : ५० वर्षअघि भारतले बनाइदियो, विस्तारमा उसैलाई गुहार्दै सरकार
२०२९ सालमा राजा वीरेन्द्रले उद्घाटन गरेको सिद्धार्थ राजमार्ग भारतीय सहयोगमा निर्माण भएको हो, त्यसयता पाँच दशकमा सडक स्तरोन्नति भएको छैन, बरु थप जीर्ण बनेको...
मधेश सरकार गठनमा अन्योल, दाबी पेस गर्न एक दिन मात्र बाँकी
प्रदेश प्रमुखले दिएको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय घर्किंदै जाँदा मधेशमा नयाँ सरकार गठनको अन्योल बढ्दै गएको छ ।
आहा ! चारराते (तस्वीरहरू)
चारराते प्राकृतिक रूपमा आफैंमा मनमोहक र सुन्दर छ । यहाँबाट देखिने सुन्दर हिमाली शृङ्खलाहरूले यस ठाउँको महत्त्वलाई थप आकर्षित बनाउँछ । यहाँका पाटन, चौर...
अस्ट्रेलियामा गहिरिँदै रोजगारीको संकट : बेरोजगारी दर पाँच वर्षयताकै उच्च
अस्ट्रेलियामा बेरोजगारी दर पछिल्लो पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ। रोजगारीमा रहेका व्यक्तिको संख्या घट्दै गएको र बेरोजगारको संख्या बढ्दै गएपछि अस्ट्रेलियाको श्रम बजारमा...
फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?
सरकारी अधिकारी र ग्यास उद्योगीका तर्क, बजारको वास्तविक आपूर्ति अवस्था, कानुनी जटिलता र नीतिगत अस्थिरता केलाउँदा सिलिन्डरको तौल परिवर्तन मात्र ग्यास संकटको समाधान होइन...
एनटीपीसीले सम्झौता गर्न नमानेपछि १५० मेगावाट बिजुली किन्न प्राधिकरणको अन्तर्राष्ट्रिय बोलपत्र तयारी
भारतीय कम्पनी एनटीपीसी ट्रेडिङ कर्पोरेसनले सम्झौता गर्न नसक्ने जनाएपछि नेपाल विद्युत प्राधिकरणले आगामी सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान...
सुदूरको ब्याटिङ लाइन धर्मरायो, आरिफ शेख १० रनमा आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ लाइन धर्मराउँदै गएको छ । सुदूरले छैटौँ विकेट गुमाएको छ । आरिफ...
रावणकी पत्नी मन्दोदरी : सुन्दर, सौम्य र विवेकीमन
रामायणमा रावणको नाम विशाल छ । सीताको महिमा छ । रामको विजय छ । तर, यी सबैको बीचमा उभिएकी मन्दोदरीको कथा पनि कुनै बलियो...
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।