राजदूत नियुक्तिमा ढिलाइप्रति रास्वपा सांसद न्यौपानेको प्रश्न : कूटनीति बलियो बनाउन सरकार किन मौन ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले लामो समयदेखि राजदूतको पद रिक्त रहेको भन्दै सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको...
दुई कुकी महिलाको हत्यापछि मणिपुरमा तनाव, काङ्पोकपीमा रातभर गोली हानाहान
इम्फाल । भारतको मणिपुरमा दुई कुकी महिलाको हत्या भएको केही घण्टापछि काङ्पोकपी जिल्लाको एक पहाडी गाउँमा संदिग्ध उग्रवादीले आक्रमण गरेका छन्। घटनापछि क्षेत्रमा तनाव...
नवलपरासी र रुकुमको संवैधानिक र व्यावहारिक नाममा एकरूपता गराउन माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले नवलपरासी र रुकुम जिल्लाको नामकरणमा देखिएको संवैधानिक र व्यावहारिक भिन्नतालाई हटाउन सरकारको ध्यानाकर्षण गराएका...
उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै राख्ने सर्वदलीय बैठकको निर्णय
काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार रास्वपा संसदीय दलको...
के धार्मिक अतिवादको उपचार नवउदारवादले गर्छ?
बहुसंख्यक जनतामाथि त्रासको शासन चलिरहेको सन्दर्भ जोडेर उनलाई सोधियो, 'दक्षिण एसियामा बहुमतको उन्माद बढिरहेको छ र यसलाई नवउदारवादले मलजल गरिरहेको छ। ढल्दै गरेको नवउदारवाद केन्द्रित राजनीतिक संस्थाले यसलाई सम्बोधन गर्न सक्छ?'
घुस लिएको आरोपमा सोताङकी उपाध्यक्ष र उनका छोराविरूद्ध मुद्दा
घुस लिएको आरोपमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
नेकपा सांसद बलावती शर्माको प्रश्न– ब्रिक्समा अहिलेको शक्तिशाली सरकारको उपस्थिति किन हुन सकेन?
प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा नेपालको अनुपस्थितिबारे सरकारलाई प्रश्न गरेकी छन्।
प्रतिस्पर्धीसँग मिलेर सुरक्षाको काम गर्दैछ ओपनएआई
३१ भदौ, काठमाडौं । ओपनएआईले आफ्ना प्रमुख प्रतिस्पर्धी कम्पनीहरू एन्थ्रोपिक र अल्फाबेटको गुगल डिपमाइन्डसँग मिलेर एआई सुरक्षाका क्षेत्रमा काम गरिरहेको जनाएको छ। ब्लुमबर्ग न्युजले...
एसियाड क्रिकेट : एक खेल जिते नेपालले भारत वा श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने
काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले समूह चरणमा एउटा खेल जित्न सके क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । क्वार्टरफाइनलमा पुगेपछि...
सिंहदरबारले स्थानीय तहलाई पूर्ण अधिकार दिन सकेन : सीके राउत
आज बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउतले विपद्का बेला केन्द्र सरकारले सबै काम आफैं सम्हाल्न खोज्दा स्थानीय तहको अधिकार र क्षमताको उपयोग हुन...
अन्तरिक्षमा हतियार राख्ने होडबाजी चर्कन सक्ने चीनको चेतावनी
बेइजिङ । चीनले अमेरिकालाई अन्तरिक्षमा आफ्नो सैन्य गतिविधि विस्तार नगर्न आग्रह गरेको छ। पृथ्विको कक्षामा सैन्य हतियार तैनाथ गरेको अमेरिकाले स्वीकार गरेपछि चीनको यो...
राजश्व ठगीको विषयमा रास्वपा सांसदले गरे संसद् र सरकारको ध्यानाकर्षण
३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले राजस्व ठगीको प्रवृत्तिबारे संसद् र सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको बैठकमा शून्य समयमा...
वायु प्रदूषणले आत्महत्याको बढाएको अध्ययनको निष्कर्ष
सवारी साधन र जीवाश्म इन्धनबाट हुने वायु प्रदूषणले आत्महत्याको जोखिम बढाउने अध्ययनले देखाएको छ।
रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण (नामसहित)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । सम्पत्ति विवरण बुझाउन पार्टीले निरन्तर...
१८ दिनदेखि बन्द पृथ्वी राजमार्ग बिहीबारदेखि खुल्दै, आशावादी यातायात व्यवसायी
वैकल्पिक राजमार्गबाट यातायात सञ्चालनमा ल्याइएको भए पनि ठूला सवारीसाधन र लामो रुटको यातायात प्रभावित बनेको छ ।
‘बेहुली’ शुक्रबारदेखि २३ अमेरिकी राज्यमा प्रदर्शनमा आउने
काठमाडौं । अर्जुन पोखरेलले निर्माण गरेको फिल्म ‘बेहुली’ शुक्रबारदेखि अमेरिकामा रिलिज हुने भएको छ । निर्माताद्वारा प्रेषित विवरणमा जनाइएअनुसार, यो फिल्म १८ सेप्टेम्बरदेखि त्यहाँ...
भारतीय राजदूत श्रीवास्तवले गरे परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
३१ भदौ, काठमाडौं । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ...
'चांगान निभो क्यू०५' लगातार पाँचौं महिना चीनमा एसयुभी सेग्मेन्ट लिडर, नेपालमा पनि डेलिभरी सुरू हुँदै
भोटेकोशी बाढी : दीर्घकालीन राहत प्याकेज घोषणा गर्न पोखरेलको माग
बुधबार संसदमा बोल्दै उनले भदौ १० गते भोटेकोशीमा आएको बाढीमा हजारौं नागरिकको ज्यान गएको र हजारौं बेपत्ता रहेको भन्दै यस्तो बताएका हुन्।...
राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा उठाउनुपर्छ: धनञ्जय रेग्मी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनञ्जय रेग्मीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा...
सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन बढ्दो, पक्राउ पर्नेमा आधाजसो एसईई उत्तीर्ण युवा
धनगढी । सुदूरपश्चिममा लागुऔषध दुर्व्यसनका घटना बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध सम्बन्धी अपराधमा १ हजार १४६ पक्राउ परेका छन्...
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउने सर्वदलीय बैठकको निर्णय
काठमाडौँ । आज बसेको सर्वदलीय बैठकले भोटेकोशी बाढी पछिको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ...
बेपत्ता र शव नभेटिएकाहरूको प्रमाणीकरण कसरी ? जुरे पहिरो हुनसक्छ नजीर
रसुवागढी बाढीमा बेपत्ता भएकाहरुको कसरी प्रमाणीकरण गर्ने अनि काजकिरिया भएका व्यक्तिको मृत्युदर्ताका बारेमा कानुनी अन्यौलता देखिएको छ । यस्तोमा १२ वर्ष पुरानो जुरे पहिरोको...
भोटेकोशी बाढी : देवानी संहिता संशोधन गरी तत्काल ‘मृत्यु दर्ता’ को बाटो खोल्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले बाढी–पहिरोमा परी बेपत्ता भएका व्यक्तिको परिवारले बिमा दाबी गर्न निकै सास्ती भोग्नुपरेको भन्दै सरकारको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।