प्रतिनिधि सभा बैठक बिहीबार बस्नेगरी स्थगित
काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठक भोलि (बिहीबार) भदौ १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक भोलि बस्ने गरी स्थगित गरेका हुन्। बुधबारको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →