स्रोतको टुङ्गो नलाग्दा सुदूरपश्चिममा बजेट अन्योल : सोमबार ल्याउने भनेका मुख्यमन्त्री बिरामी
धनगढी । चालु आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दासमेत सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन । प्रदेशसभामा बजेट प्रस्तुत हुन नसक्दा सरकारका दैनिक प्रशासनिक कामदेखि विकास निर्माणका समग्र गतिविधि ठप्प बनेका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →