आत्मघाती गोल खाएपछि एभर्टनको घरेलु मैदानमा रोकियो लिभरपुल
इंग्लिस प्रिमियर लिगअन्तर्गत मर्सिसाइड डर्बीमा लिभरपुलले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ । आइतबार एभर्टनको घरेलु मैदान हिल डिकिन्सन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा जितको नजिक पुगेको लिभरपुल अन्ततः बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलको पाँचौँ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →