भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि एनसेलको १ करोड सहयोग
काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ...
रसुवा बाढीमा कर्णालीका १३४ जना बेपत्ता
रसुवा जिल्लामा आएको भीषण बाढीपछि रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा पुगेका कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएका छन् ।
टेलिकमको निःशुल्क सञ्चार सेवा तीन दिन थप
काठमाडौँ। नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई थप तीन दिनका लागि विस्तार गरेको छ।...
बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीको २५ लाख सहयोग
११ भदौ, काठमाडौं । कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन २५ लाख...
बाढी प्रभावित विदुरबाट फर्के प्रधानमन्त्री बालेन, भौतिकमन्त्री लम्साल नुवाकोटमै
प्रधानमन्त्रीले नुवाकोट पुगेर विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय र घाइतेहरूलाई भेटेका छन् ।
ग्लोबल टाइम्स लेख्छ– भोटेकोशी माथिका दुई खोलाको संगममा बन्यो ठूलो ताल
११ भदौ, काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको जनाएको छ । छोचेन...
बाढी प्रभावितलाई अपि पावरको मल्हम, तत्काल ३५ लाख सहयोग
काठमाडौँ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।...
बाढी कारण महिला उद्यमशीलता सम्मेलन स्थगित
प्रतिष्ठानले भदौ ११ गते आयोजना गर्ने तयारी गरेको सम्मेलन विपद्को अवस्थालाई ध्यानमा राख्दै स्थगित गरिएको जनाएको हो।...
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...
विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिए १ करोड १ लाख
राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ जम्मा गरेका छन्।
छोचेन खोला–पुरेपु साङ्पो दोभान थुनिएर बन्यो ताल, फुट्ने जोखिम, थप सतर्कता आवश्यक
चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै ठूलो ताल बनेको जानकारी दिएको छ।...
बाढीपहिरो पीडितका लागि कालिका कन्स्ट्रक्सनले दियो १ करोड १ लाख
काठमाडौँ। बाढी पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि कालिका कन्स्ट्रक्सन प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका...
चितवनमा भरियो शवगृह, पहिचान केन्द्र तयार पारिँदै (तस्बिर)
चितवन । चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै अभाव भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोष्टमार्टम घर...
भोटेकोशी बाढी : ८८ नेपालीसहित ११३ जनाको उद्धार (नामवलीसहित)
उद्धार गरिएका नेपालीमध्ये रसुवा, टिमुरे, सिन्धुपाल्चोक, धुन्चे, दार्चे, उत्तरगया लगायतका क्षेत्रका व्यक्ति छन्। केही नेपालीलाई रसुवा र टिमुरे क्षेत्रबाट उद्धार गरिएको विवरणमा उल्लेख छ।...
उद्धार र राहतपछि मात्रै पुनर्निर्माणको महाअभियान चलाउँछौँ : अर्थमन्त्री वाग्ले
वाग्लेले बाढीप्रभावितको उद्धार र राहतको लागि तत्कालै आवश्यक पर्ने स्रोत र आवश्यतामा कमी नहुने गरी काम गरिरहेको बताएका छन्।...
रसुवा बाढी: यी हुन् हालसम्म उद्धार गरिएका स्वदेशी तथा विदेशी नागरिकहरू (सूचीसहित)
बिहीबार दिउँसोसम्म टिमुरे, धुन्चे, स्याफ्रुबेँसी, उत्तरगया र विदुरलगायतका स्थानहरूबाट उद्धार गरिएका नागरिकहरूको विस्तृत विवरण निम्नानुसार रहेको छ।...
बाढी प्रभावितका लागि शेखर गोल्छाले १ करोड ५० लाख दिने
गोल्छा समूहका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने उनले बताएका हुन्।
भोटेकोशी-त्रिशूली बाढी, अहिलेसम्म २७० जनाको मृत्यु
भोटेकोशी-त्रिशूली नदीमा भदौ १० मा आएको बाढीमा परेर अहिलेसम्म २७० जनाको मृत्यु भएको छ।
ग्लोबल आईएमई बैंकद्वारा बाढी प्रभावितका लागि ५ करोड सहयोग
११ भदौ, काठमाडौं । ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...
बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौं− अर्थमन्त्री वाग्ले
अर्थमन्त्री वाग्लेले उद्धार र राहतपछि मात्रै दीर्घकालीन, मध्यकालीनरूपमा पुनर्निर्माणका कामहरू अघि बढाइने बताए।
कहिले खुल्छ अवरूद्ध पृथ्वी राजमार्ग ?
काठमाडौँ। तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण पृथ्वी राजमार्गको धादिङ सड्क पूर्ण रूपमा अवरुद्ध भएको छ । धादिङको गल्छीदेखि गजुरीसम्मका ५ ठाउँमा सड्क अवरुद्ध...
राहत सामग्री संकलन गर्न काठमाडौं प्रशासनले तोक्यो सम्पर्क व्यक्ति
सामग्रीमा एकद्वार प्रणालीमार्फत संकलन र वितरण, नगद सिधैँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आग्रह
कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ३९ लाख बराबरको सहयोग
११ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि ३...
एक लाख घुस लिएको आरोपमा सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नुवाकोट, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोलार स्ट्रिट लाइट खरिद तथा...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।