THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026
रातोपाटी

एथ्लेटिको म्याड्रिडलाई स्तब्ध पार्दै बायर्न म्युनिख आठौँ स्थानमा उक्लियो

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडमाथि २–० गोलको महत्त्वपूर्ण जित दर्ता गरेको छ । एथ्लेटिकोको घरेलु...

भिल्लारियालमाथि पिएसजीको आधा दर्जन गोल, शीर्ष स्थान कायमै

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न एकपक्षीय खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले स्पेनिस क्लब भिल्लारियालमाथि ६–० गोलको भारी अन्तरले सानदार जित दर्ता...

रोमाविरुद्ध म्यानचेस्टर युनाइटेडको नाटकीय पुनरागमन जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान सम्पन्न रोमाञ्चक खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एएस रोमामाथि ३–२ गोलको नाटकीय पुनरागमन जित दर्ता...

राफिन्हाको दुई गोलमा एस्टन भिल्लामाथि बार्सिलोनाको सहज जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा स्पेनिस क्लब एफसी बार्सिलोनाले इङ्लिस क्लब एस्टन भिल्लामाथि ३–० गोलको सहज जित हात पारेको छ । घरेलु...

कृषि पढेका युवाको रोजाइमा पुष्पखेती

बाँके । बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक...

राप्तीसोनारीमा धानको बजार सुनिश्चित गर्दै कृषि सहकारी

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष किसानसँग गाउँमै १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ...

कञ्चनपुरमा आठ सय खेलाडी प्रतिस्पर्धामा

कञ्चनपुर । कर्णाली प्रदेशमा सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा खेलाडी छनौट सुरु भएको छ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म...

राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिता सुरु

काठमाडौँ । काठमाडौँ स्पोट्र्स एकेडेमी तथा काठमाडौँ महानगरपालिका–१६ को आयोजनामा ‘केएसए काठमाडौँ वडा १६ राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिता’ सुरु भएको छ । नेपाल बुद्धिचाल...

१२ बजे १२ समाचार : इनमको बयानले कांग्रेसमा तरङ्ग, बालेनको भारत भ्रमण तयारीमा अलमल

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। इनमको बयानले कांग्रेसमा तरङ्ग प्रहरी हिरासतमा...

ट्राफिक प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुशिक्षण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफ्ना प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार,...

अवैध रूपमा भित्र्याइएका सवारीसाधन नियन्त्रणमा

पर्सा । प्रहरीले अवैध रूपमा भित्र्याइएका चार पाङ्ग्रे निजी सवारीसाधन नियन्त्रणमा लिएको छ । लामो समयदेखि अवैध रूपमा भन्सार छलेर नेपाल भित्र्याइएका सवारीसाधन पर्साको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इनम सापकोटाको बयानले कांग्रेसमा तरङ्ग ल्याएका बेला गगनले भेटे केपी

काठमाडौँ । प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीमा दिएको बयानमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकता हात पार्दा आर्थिक चलखेल भएको विषय उल्लेख...

बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत

काठमाडौँ । चीनमा जारी ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुआत गरेको छ । मंगलबार सम्पन्न खेलमा थाइल्यान्डलाई सात...

SF

सभापति थापा र अध्यक्ष ओलीबीच मधेस सरकारबारे छलफल

‘सुन नकिन्नु’ भन्ने मोदीको अपिल बेवास्ता : भारतमा सुन तस्करी १५०० प्रतिशतले बढ्यो

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई सुन नकिन्न पटक–पटक आग्रह गरे पनि भारतमा यसको अवैध आयात (तस्करी) मा अप्रत्याशित वृद्धि भएको छ ।...

ओली भेट्न गुण्डु पुगे गगन, के भयो कुराकानी ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मंगलबार साँझ भेटवार्ता भएको छ।...

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

गुल्मी । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट...

इरानद्वारा दुई अमेरिकी ड्रोन खसालेको दाबी

काठमाडौँ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मंगलबार होर्मोज्गान प्रान्तमा दुई वटा अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ । आईआरजीसीको होर्मोज्गान प्रान्तस्थित...

काठमाडौंमा जुट्दै एसिया-प्रशान्तका ३८ देशका सांसद , फेब्रुअरीमा आईपीयू सम्मेलन गर्ने तयारी

अन्तर-व्यवस्थापिका संघ (आईपीयू) अन्तर्गत दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने प्रक्रिया अगाडि बढाइएको छ।...

काठमाडौंमा र्‍यापिड चेस प्रतियोगिता, पहिलो दिन पाँच चरणका खेल सम्पन्न

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा मंगलबारदेखि राष्ट्रियस्तरको र्‍यापिड चेस प्रतियोगिता सुरु भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१० बजे १० समाचार : ‘स्टन्ट’मा रमाउँदै सरकारदेखि पूर्वप्रधानमन्त्री विरूद्ध भ्रष्टाचार मुद्दा दायरसम्म

आज २०८३ कात्तिक महिनाकाे १७ गते मंगलबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। ई–जीपी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गुण्डुमा ओली र गगनबिच १ घण्टा वार्ता, के भयाे कुराकानी ?

काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएकाे छ। मंगलबार साँझ दुई नेताबिच ओली निवास गुण्डुमा भेटवार्ता...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।