मन्त्रीको सचिवालयमा रहन नेकपा कर्णालीमा तँछाडमछाड, पार्टीबाटै नाम सिफारिस
सुर्खेत। कर्णालीमा मन्त्रीहरूको सचिवालयमा रहनका लागि तँछाडमछाड नै चलेको छ। एकातिर मन्त्री मन्त्रीहरूलाई आफ्ना मान्छे कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ भने अर्कातिर नेता, सांसदहरूले आफू निकटका मान्छेलाई त्यहाँ कसरी पठाउने भन्ने प्रतिस्पर्धा चलेको हो। नेपाली
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →