सरकारको मुख्य प्राथमिकता विकास, सुशासन र जनसेवा : मुख्यमन्त्री थापा
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारको मुख्य प्राथमिकता विकास, सुशासन र जनसेवा भएको बताएका छन्। उनले लोकतन्त्रमा प्रतिपक्षको भूमिका अपरिहार्य रहेको र सरकारले रचनात्मक आलोचनालाई सधैँ आत्मसात गर्ने बताए । मंगलबारकाे प्रदेश सभामा विश्वासको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →