पारी सुस्तामा बाढी पसेपछि स्थानीयवासी आश्रयस्थलमा
बुटवल । लगातारको वर्षापछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ अन्तर्गत पर्ने पारी सुस्तामा बाढी पस्न थालेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । पारी सुस्ताको थारु टोल, मुसहर बस्ती र पहाडी टोलमा पानी पस्न थालेपछि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →