रसुवा बाढीः कांग्रेस र एमाले कर्णाली प्रदेश संसदीय दलद्वारा ३ लाख ७५ हजार सहयोग
सुर्खेत । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आर्थिक सहयोग गर्ने भएका छन् । दुवै दलको संसदीय दलको बैठकले आफ्ना सांसदबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →