१२ बजे १२ समाचार : ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन, भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’ मा प्रस्तुत गरेका छौँ । १. ग्रीन आर्मीको नाम...
जेनजी आन्दोलनबारे दुई वटै प्रतिवेदन कार्यान्वयनमा आलटाल
काठमाडौँ । २०८२ भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे दुई वटा आयोगले अध्ययन र छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाए । जेनजी प्रदर्शनबारे...
त्यो भयावह बिहान
काठमाडौँ । भदौ २४ गते बिहान ११ बज्दै थियो । डल्लुस्थित घरको दोस्रो तलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पत्नी रविलक्ष्मी चित्रकार र छोरा निर्भिक...
जेनजी आन्दोलनको राप र बालेन्द्र सरकार : कता जाँदैछ नेपाली लोकतन्त्र ?
गत भदौ २३ गते भएको सरकारविरोधी आन्दोलनलाई ‘जेनजी आन्दोलन’ भनियो । किनभने, सरकारविरोधी त्यस आन्दोलनको पहिलो दिन स्कुले विद्यार्थीहरूले उल्लेख्य रूपमा भाग लिएका थिए...
गोली र धुवाँबिच सिभिल अस्पतालको इमर्जेन्सी कमान्ड सम्हालेका डा. मोहनचन्द्र रेग्मी
गत वर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनको इपिसेन्टर नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तत्कालीन संसद् भवन) आसपास थियो । त्यसैले मीनभवनस्थित सिभिल अस्पताल...
‘जलेका इँटा र सिमेन्ट त ठडिए, लगानीकर्ताको साहस फर्किएको छैन’
काठमाडौँ । ठिक एक वर्षअघि आजकै दिन जेनजी आन्दोलन भएको थियो । त्यसपछि देशमा ठुलो राजनीतिक परिवर्तन भयो । युवा पुस्ता नेतृत्वमा आएको छ...
आगजनी भएको प्रहरीको ७ वटा भवन र ब्यारेक अझै तयार भएन
काठमाडौँ । एक वर्ष अघि जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको निसानामा परेर काठमाडौँ उपत्यकासहित १५ जिल्लाका प्रहरीका ब्यारेक र कार्यालय भवनमा आगजनी भएको थियो ।...
४५ लाख ऋण काढेर क्यान्टिन खोलेको पाँच महिनामै खरानी
काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कैयौँ युवाले ज्यान गुमाए, राज्यका अर्बौँ मूल्यका भौतिक संरचना ध्वस्त भए ।...
‘परिवर्तन महसुस भएको छैन, आशा भने अझै बाँकी छ’
काठमाडौँ । गत वर्षको भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । परम्परागत राजनीतिक दल, सुस्त प्रशासनिक संयन्त्र र व्याप्त भ्रष्टाचारविरुद्ध जेनजी पुस्ता...
विनाशपछि पुनर्जन्म : एक फोटोग्राफरको अदम्य साहस
काठमाडौँ । बत्तिसपुतलीको ‘ग्यालरी बाइ हिमालयन जाभा’मा पस्ने बित्तिकै कुनै म्युजियममा छिरेजस्तै अनुभूति हुन्छ । भित्ताभरि लहरै जेनजी आन्दोलनका तस्बिर सजाइएका छन् । ठुलो...
जेनजी विद्रोहपछि उदाएका प्रशासक : जसले फेरिदिए काठमाडौँ प्रशासनको मुहार
काठमाडौँ । दुई वर्षअघि ईश्वरराज पौडेल छोराको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुगेका थिए । तर, सहजै बनेन । ‘कागजपत्र नमिलेको’ भन्दै उनलाई...
ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन, कम्पनी रजिस्टर कार्यालयले पठायो पत्र
काठमाडौँ । सरकारले हाल विवादमा रहेको ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयको निर्देशनपछि कम्पनी रजिस्टार कार्यालयले ३५ दिनभित्र आर्मीको नाम...
मदन–आश्रित स्मृति प्रतिष्ठानमा पुनः ज्ञवाली
काठमाडौँ । मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली चयन भएका छन् । हालै सम्पन्न प्रतिष्ठानको ३२औँ वार्षिक साधारणसभाले...
ओमानद्वारा साउदी जहाजबाट १६ चालक दलका सदस्यको उद्धार
काठमाडौँ । ओमानको नौसेनाले सोमबार एक साउदी झन्डा बोकेको तेल ट्याङ्करबाट १६ जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको खुलासा गरेको छ । उक्त जहाजमा...
भोटेकोशी बाढीमा बेपत्ता मजदुरको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ, २२ भदौः भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता रहेका यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको सम्झनामा नेपाल अरनिको यातायात सेवा प्रालि दीप प्रज्वलनसहित...
भोटेकोशी बाढी: तेह्रौँ दिन पनि खोज तथा उद्धार कार्य जारी
काठमाडौँ । भोटेकोशी बाढी गएको आज (सोमबार) तेह्रौँ दिन । सरकारले खोज तथा उद्धार कार्य जारी राखेको छ । बाढीबाट ठुलो जनधनको क्षति भएको...
दमौली–केशवटार–बुद्धसिंह सडक स्तरोन्नति गरिँदै
तनहुँ । सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँको व्यास नगरपालिका–१४ तथा बन्दीपुर गाउँपालिका–३ र ६ अन्तर्गत पर्ने दमौली–केशवटार–सुखौरा–ढाँडखोला–खहरे(बुद्धसिंह मार्ग सडक स्तरोन्नतिका लागि...
ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरुद्ध सेवा थपियो
काठमाडौँ । इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा गरिएका सेवा पुनः थप केही समयका लागि स्थगित भएका छन् । ज्वालामुखी विस्फोटपछि विमानस्थलले...
ग्रीनल्यान्ड लगानी प्याकेजका लागि २० करोड युरो दिइने: इयू प्रमुख
काठमाडौँ । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले सोमबार समूहले ग्रीनल्यान्डमा ऊर्जा, महत्त्वपूर्ण कच्चा पदार्थ र कनेक्टिभिटीसम्बन्धी परियोजनाहरूमा लगानी गर्न २० करोड युरो...
यस्ता छन् नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको पछिल्लो बाढी–पहिरो सङ्कट, उद्धार, राहत र सञ्चार क्षेत्रका समसामयिक विषयमा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ...
एनभीएल : प्रतिस्पर्धात्मक खेलमा कर्णालीले सगरमाथालाई हरायो
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले लगातार तेस्रो खेल जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज...
सेनाको जागिर छाडेर चालक बनेका थिए, भोटेकोशी बाढीमा बेपत्ता भए
जलेश्वर । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी धेरैजना बेपत्ता भए । यस विपद्मा स्वदेशी मात्र नभई विदेशी नागरिकहरू...
आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस हुने
२२ भदौ, काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १०...
दोस्रो ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न, क्रिकेटतर्फको उपाधि डीएभी ब्लुलाई
२२ भदौ, काठमाडौं । दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न भएको छ । ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्वभारती विद्यालयमा अगस्ट १७...
प्रहरीले धरहरामा मनायो इन्टरपोल दिवस
काठमाडौँ । प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस (इन्टरपोल डे) काठमाडौँको सुन्धारास्थित धरहरामा मनाएको छ । सोमबार साँझ आईजीपी दानबहादुर कार्कीसहित एआईजीहरुले दीप प्रज्वलन गरेर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।