कान्ति लोकपथलाई प्राथमिकताका साथ सञ्चालन गर्न जिल्ला प्रशासनको निर्देशन
काठमाडौँ । धादिङ जिल्लाको कृष्णभीरमा सडक भासिएर काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ। गत भदौ १४ गते पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि उक्त अवस्था सिर्जना भएको हो। सोही क्रममा भदौ
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →