रसुवाबाट हेलिकप्टरमा नुवाकोट पठाइँदैछ शव (तस्बिर)
रसुवा। विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने क्रम जारी छ। नेपाली सेना र अन्य निजी कम्पनीका हेलिकप्टर प्रयोग गरी बुधबार १ सय १२ वटा शव रसुवाबाट नुवाकोट पठाइएको छ। रसुवाको टिमुरे क्षेत्रमा भेटिएका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →