THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
रातोपाटी

काठमाडौँ महानगरपालिकाको अन्तिम लेखा परीक्षणबाट आयो यस्तो रिपोर्ट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ५८.५५ प्रतिशत वित्तीय प्रगति भएको छ । महानगरपालिकाको अन्तिम लेखा परीक्षणका लागि भएको प्रवेश...

यू–१९ महिला क्रिकेट : हङकङमाथि नेपालको शानदार जित

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोलीले यू–१९ महिला विश्वकपको तयारीस्वरूप भइरहेको बेल्ट एन्ड रोड शृङ्खलामा हङकङमाथि शानदार जित हात पारेको छ । नेपालले...

SF

होल्डिङ सेन्टरका बाढीपीडित भन्छन्– सधैँ काठमाडौं बस्न सकिँदैन, थातथलो फर्कन्छौं

सरकारले बाढीपीडितलाई अस्थायी बसोबासका लागि मासिक १५ हजार रूपैयाँ दिने निर्णय गरेको थियो। तर, पीडितहरू त्यति पैसाले काठमाडौंमा बस्न नपुग्ने बताउँछन्।

SF

'रामायण' आजदेखि नेपालमा पनि एकसाथ प्रदर्शनमा

फिल्म 'रामायण' बिहीबारदेखि नेपालमा पनि एकसाथ प्रदर्शनमा आएको छ।

नेपालले गुमायो साफ च्याम्पियनसिप खेल्ने अवसर

काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा बिहीबारदेखि सुरु हुने साफ च्याम्पियनसिप २०२६ मा नेपाल सहभागी नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि...

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन् । उनी बालेनसँग भेटवार्ताका लागि बिहान ११ बजे...

उद्योगमन्त्री साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टसँग भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग शिष्टाचार भेट गरेका छन्।...

SF

एनपिएलमा ब्याटिङ र बलिङ दुवैतर्फ नेपाली खेलाडी अब्बल

ब्याटिङतर्फ विराटनगर किंग्सका नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुन-चाँदीका सिक्का किन्नेहरूको भिड

नेपाल राष्ट्र बैंकबाट सुन-चाँदीका सिक्का किन्नेहरुको भिड लागेको छ । सिक्का किन्न चाहनेहरूको बबरमहलस्थित टक्सार महाशाखा अगाडि लामो लाइन छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिक्का खरिद गर्न बिहानैदेखि ग्राहकहरूको लाइन (तस्बिरहरु)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत...

भव्य दृश्यले सजिएको ‘रामायण’मा भावनात्मक पक्ष कमजोर, रावण बनेका यशको अभिनय उत्कृष्ट

नयाँदिल्ली । बलिउडको बहुप्रतीक्षित मेगा बजेट चलचित्र ‘रामायण पार्ट–१’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । निर्देशक नितेश तिवारीको निर्देशन तथा नमित मल्होत्राको निर्माणमा बनेको चलचित्रले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कति पर्छ सुनको असर्फीको ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा आजदेखि सर्वसाधारणलाई बेच्न सुरु गरेको सुनको असर्फीको मूल्य निर्धारण गरिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका...

SF

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको भेट

प्रधानमन्त्री बालेन शाहसँग भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एकैदिन १३ हजार ३ सयले बढ्यो सुन

आज सुन एकैदिन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लगातार वर्षाको संकेत छैन, तिहारभर मौसम घमाइलो हुने

मौसमविद् विनोद पोखरेलले आगामी एक हप्ता नेपालमा अधिकांश समय घमाइलो मौसम रहने अनुमान गरेका छन्।

अमेरिकी डेमोक्रेट सांसदले ट्रम्पमाथि महाअभियोग लगाउलान् ?

१९ कात्तिक, काठमाडौं । मध्यावधि निर्वाचनमा अमेरिकी कंग्रेस (संसद) का दुवै सदनमा बहुमत हासिल गरेपछि डेमोक्रेटिक पार्टीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि राजनीतिक दबाब बढाउने अवसर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

राष्ट्र बैंकले सुरू गर्‍यो सुनको असर्फी बिक्री, एक सिक्काको मूल्य कति?

एक व्यक्तिले बढीमा दुई थान चाँदीका मेडालियन मात्र किन्न पाउने व्यवस्था छ।

सरकारलाई आङदेम्बेको प्रश्न : १७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल बाँकी छँदै हटाउनुपर्ने बाध्यताबारे सरकारसँग प्रश्न गरेका छन्।...

जनता विपद् र महँगीको मारमा पर्दा सरकारको ध्यान आईजीपी हटाउनेतर्फ देखियो : भीष्मराज आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश गम्भीर संकटमा रहेका बेला सरकारको प्राथमिकता भने प्रहरी महानिरीक्षक (आईजीपी) हटाउनेतर्फमात्र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।