प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपाको माग
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारकाे बैठकमा रास्वपा प्रवक्ता...
सेयर बजार सुधार्न सरकारले ल्याएका ७ मुख्य योजना के के हुन्?
कम्पनीले सर्वसाधारणलाई पहिलो पटक सेयर बेच्ने प्रक्रियालाई आइपिओ भनिन्छ। सरकारले आइपिओ जारी गर्न चाहने कम्पनीको योग्यता, सेयरको मूल्य तोक्ने तरिका र बाँडफाँट सम्बन्धी नियम...
इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब
३० भदौ, वासिङ्टन (रासस/एएफपी) । इरानविरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी आएको र हतियार पुनःआपूर्तिमा औद्योगिक अवरोध देखिएको अमेरिकी रक्षा विभागका...
संसद्मा उठ्याे आइतबारको बिदा खारेजीकाे माग
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा खारेज गर्न माग गरेका छन्। प्रतिनिधि सभाको...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न सांसद खरेलको माग
३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गरेका छन् । मंगलबार...
केपी–विद्या भेटको ‘साइडइफेक्ट’, ... अनि ‘यूर्टन’ भयो कार्यदल
काठमाडौं । गत फागुन २१ मा सम्पन्न समग्र निर्वाचन समीक्षा र पार्टीभित्रका कमजोरी खुट्याएर सच्याउन सुझाव दिनेगरी गठित नेकपा एमालेको १५ सदस्यीय कार्यदल अध्यक्ष...
कांग्रेसले जारी गर्यो १५ औं महाधिवेशन निर्वाचन निर्देशिका
नेपाली कांग्रेसले १५ औं महाधिवेशन निर्वाचन निर्देशिका जारी गरेको छ।
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
३० भदौ, न्युयोर्क (रासस/सिन्ह्वा)। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासको गति केही सुस्त बनाउनुपर्ने उद्योगका प्रमुखहरूको चेतावनीपछि सोमबार अमेरिकी सेयर बजारका प्रमुख सूचकहरू घटेर बन्द...
१८२ सांसदभन्दा परको राजनीति
बालेन सरकारको वास्तविक परीक्षा संसद्मा बहुमत जोगाउने मात्र होइन; आफ्नै राजनीतिक परिवारभित्र विश्वास जोगाउने, व्यक्तिगत लोकप्रियतालाई संस्थागत शक्तिमा रूपान्तरण गर्ने, आलोचनालाई सुधारको माध्यम बनाउने...
चोरी भएका ५० सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ५० ओटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।...
सुक्खा बन्दरगाह नुवाकोटमा निर्माण गर्न स्थानीय सरकारको प्रस्ताव
३० भदौ, काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट बढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाले सो क्षेत्रमा सुक्खा बन्दरगाह स्थापना गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री बालेन शाहले...
सडक र पुलको दुरावस्थाले जाजरकोटवासीको जीवन जोखिममा: सांसद बुढा
काठमाडौँ। नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोटमा बाढी र पहिरोले पुऱ्याएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर...
टुक्रिएला बेलायत ? स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्सले गरे अलग्गिने समझदारी पत्रमा हस्ताक्षर
लन्डन । बेलायतका तीन स्वायत्त क्षेत्र स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्सका निर्वाचित प्रतिनिधिहरूले वेस्टमिन्स्टरको नियन्त्रणबाट अलग हुने आफ्नो उद्देश्य घोषणा गर्दै सोमबार ऐतिहासिक समझदारीपत्र...
नेकपा सांसद मल्लले सरकारलाई सोधे- कति वटा सुरूङमा खोज तथा उद्धार सम्पन्न भयो?
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारलाई कति वटा सुरूङमा खोज तथा उद्धार सकियो भनेर प्रश्न गरेका छन्।
कोठा खोजिदिने कार्यालयले विभेद गरेको भन्दै सांसदले संसद्मै सुनाइन् संवादको अडियो
३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले कोठा खोजिदिने कार्यालयले विभेद गरेको भन्दै संसद्मै संवादको सुनाएकी छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा...
अग्लिन आतुर सहर! (तस्बिरहरू)
कुनै ठाउँमा अग्ला भवनहरूले सहरको आधुनिक रूप देखाउँछन् भने कतै तिनै भवनको भीडले काठमाडौंको पुरानो स्वरूपलाई छोप्दै गएको महसुस हुन्छ।
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
स्थानीय गौरीगंगा नगरपालिका-२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय पाँच वर्षीय लेखराज देउवाको मृत्यु भएको छ।...
इन्द्रजात्राका लागि काभ्रेको नाला वनबाट ल्याइयो लिङ्गो
काठमाडौँ। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला वनबाट काठमाडौँ ल्याइएको छ। तान्त्रिक तथा परम्परागत विधि अनुसार पूजा गरी छनोट गरिएको...
कोठा खोज्दा जातीय विभेद गर्ने संस्थामाथि कारबाही गर्न सांसद विकको माग
काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले कोठा खोज्ने नाममा भइरहेको विभेद र जातीय छुवाछूतका घटनाप्रति आपत्ति जनाएकी छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा...
बैतडीको पुर्चौडीमा पहिरोले एक घरमा पूर्ण क्षति, १० घर जोखिममा
प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
संसद्मा उठ्यो आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय संसद्मा उठेको छ ।
युरोपियन फुटबलमा सुबासको उडान
नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका सुबास अजरबैजानको शीर्ष डिभिजन क्लब टुरान टुभोजमा अनुबन्ध भएका हुन् । टुरान अजरबैजानको शीर्ष श्रेणीको लिग अजरबैजान प्रिमियर लिग...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।