जेनजी आन्दोलनका फरार प्रतिवादी र भारतीय महिला खैरो हेरोइनसहित पक्राउ
काठमाडौँ । भारतबाट लागु औषध खैरो हेरोइन ल्याई काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने गिरोहविरुद्धको कारबाहीका क्रममा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले दुई जनालाई पक्राउ...
यामी गौतमको नयाँ अवतार, 'नय्यी नवेली'को ट्रेलर सार्वजनिक
'नय्यी नवेली'लाई आनन्द एल. राय र हिमांशु शर्माले निर्माण गरेका हुन् भने बालाजी मोहनले निर्देशन गरेका छन्।
एआई विकास र बहसका लागि गम्भीर तयारी गर्न डेमोक्रेटिक उम्मेदवारलाई ओबामाले दिँदै छन् निरन्तर दबाब
न्युयोर्क । अमेरिकामा सन् २०२८ को राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै डेमोक्रेटिक पार्टीभित्र एआईसम्बन्धी नीति बहस तीव्र बन्दै गएको छ । यस बहसमा पूर्वराष्ट्रपति बाराक...
सङ्घीय निजामती सेवा विधेयक सदनमा पुग्यो
काठमाडौँ । ‘सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा पुगेको छ । बिहीबार विधेयक सचिवालयमा आइपुगेको सङ्घीय संसद् सचिवालयका...
संसद्मा सांसद ध्रुवराज राईले गरे ७ शब्दको सम्बोधन
१५ असोज, काठमाडौं । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले छोटो सम्बोधन गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले समय...
सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ९३ हजार ३००...
'कुरा त्यही हो हजुर, धन्यवाद' भनेर बसे श्रम संस्कृति पार्टीका सांसद
आजको प्रतिनिधि सभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरू गरेलगत्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई उठे।
सांसद पोखरेलको प्रश्न – बालेन्द्र शाहको सरकार कुन शैलीको हो ?
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद...
भोलिदेखि संसद् अधिवेशन अन्त्य गर्न सरकारले गर्यो सिफारिस
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर त्यसअनुसार राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ ।
दुर्घटनामा सहचालकको मृ*त्यु
थप उपचारका लागि बुटवलको चौराहा अस्पतालमा लगिएकोमा उपचारको क्रममा अधिकारीको मृत्यु भएको ट्राफिक कार्यालयका निरीक्षक राजन ढकालले बताए।...
खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती
खाना खाइसकेपछि हामीमध्ये धेरैको आ–आफ्नै बानी हुन्छ । कसैलाई खाना सकिएलगत्तै एक कप चिया चाहिन्छ, कोही मोबाइल हेर्दै सोफामा पल्टिन्छन्, कसैलाई चुरोटको तलतल लाग्छ...
धनुषामा क्रसर उद्योगमा टिपर पल्टियाे, एक जनाको मृत्यु
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–३, लालभित्ती स्थित औरही खोला किनारमा सञ्चालित टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार...
भक्तपुरमा हुँदैछ 'म्युजिक जात्रा', कुमा सागर एन्ड द ख्वपः ब्यान्डको विशेष प्रस्तुति
कार्यक्रमको मुख्य आकर्षणका रूपमा 'कुमा सागर एन्ड द ख्वपः ब्यान्ड' रहनेछ। भक्तपुरमा जन्मिएका कुमा सागरले आफ्नो ब्यान्डसहित भक्तपुरमै पहिलोपटक प्रस्तुति दिन लागेका हुन्।
कर्मचारीलाई जागिरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड
१५ असोज, काठमाडौं । सरकारी कर्मचारीका लागि जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लाग्ने गरी संघीय निजामती सेवासम्बन्धी विधेयक आएको छ ।...
सांसदहरूले उठाए प्रश्न– बच्चा जन्माउन महिला बेरोजगारै बस्नुपर्ने त होइन?
आमालाई ६ महिनासम्म तलबसहितको प्रसूति बिदा र बाबुलाई ४२ दिनको प्रसूति स्याहार बिदा दिने सरकारको प्रस्ताव तपाईंलाई कस्तो लागेको छ?
को-पाइलटले पाइलटमाथि चक्कु हानेपछि फ्लाइ दुबईको विमानभित्र मच्चिएको अफरातफरी
मुख्य पाइलट भारतीय नागरिक स्मिथ मच्छर थिए। उनले घाइते अवस्थामै ककपिटको ढोका खुल्ने प्रणाली चलाउन सफल भएका थिए।
कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन बुधबारकै मूल्य बिहीबार पनि कायम छ ।
कांग्रेस देउवा समूहको पोखरा–२७ को सभापतिमा विश्वराज पौडेल सर्वसम्मत
पोखरा । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको अधिवेशनबाट पोखरा महानगरपालिका–२७ को १५औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशनबाट युवा नेता विश्वराज पौडेल वडा इकाई...
संसद् पुग्यो संघीय निजामती सेवा विधेयक
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यो विधेयक दर्ताका लागि प्रतिनिधिसभामा लगेकी हुन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।