दिगो वन व्यवस्थापनबाट रोजगारी र आर्थिक समृद्धिमा जोड
कपिलवस्तु। लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीले वनको दिगो व्यवस्थापन, काठ उत्पादन, राजस्व वृद्धि र वातावरण संरक्षणमार्फत उपभोक्तालाई खुसी मात्र नभई सुखी बनाउने गरी प्रदेश सरकार क्रियाशील भइरहेको बताएका छन्। तिलौराकोट साझेदारी वन उपभोक्ता
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →