ब्रिक्स सम्मेलन : सी र पुटिनले किन खाएनन् भारतीय खाना ? (भिडियो रिपोर्ट)
काठमाडौँ । दिल्ली ब्रिक्स सम्मेलनमा चर्चामा आएको एउटा विषय हो सम्मेलनको खाना । २०औँ ब्रिक्स सम्मेलनको खानालाई लिएर भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले...
मलेसिया रोजगारी : सिन्डिकेट रोक्ने सरकारको कदमले श्रमिक जाने बाटो त रोकिँदैन ?
२९ भदौ, काठमाडौं । मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै ‘मुख्य संस्था’ का रूपमा सूचीकृत गरेपछि नेपाल सरकारले ती संस्थामाथि छानबिन...
सरकारले सीप तथा रोजगार मेला सञ्चालन गर्ने, तालिम र रोजगारीको ग्यारेन्टी
मेला केवल औपचारिकतामा सीमित नभई रोजगारदाताको वास्तविक श्रमिक आवश्यकता पहिचान गरी कार्यस्थलमा आधारित तालिम प्रदान गर्दै सोझै रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ।...
हराउँदै ‘अग्राशन’ लैजाने चलन
तुलसीपुर, २९ भदौ : अग्राशन लैजाने चलन हराउँदै गएको छ । अग्रशानलाई ‘अट्वारी’ वा कोसेली पनि भनिन्छ । थारु समुदायमा देवता र पितृलाई चढाइने...
रास्वपाको उम्मेदवार क्लबमा कस्तो छ आवेदनको अवस्था ?
गाउँपालिकाको जनप्रतिनिधि हुन इच्छुकका लागि खुला गरिएको ‘क्यान्डिडेट क्लब’मा बाढीको असरका बीच पनि उत्साहप्रद आवेदन प्राप्त भएको रास्वपाको दाबी छ ।
सुनसरीको दुहबीमा गणेश चतुर्थी महोत्सवको रौनक (तस्बिरहरू)
सुनसरी। सुनसरीको दुहबीमा विगत ८ वर्षदेखि मनाइँदै आएको गणेश चतुर्थी महोत्सव यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदै छ। गणेश चतुर्थीको अवसरमा दुहबीमा १४ फिट...
बाढीले उजाडिएको बाह्रघुम्तीदेखि टिमुरेसम्मका २० तस्बिर
उद्धार तथा खोजीका क्रममा सुरक्षाकर्मीले माटोमाथि देखिएका शवसमेत संकलन गरेका थिए।
वर्डक्याम्प काठमाडौं : एआई र अन्तर्राष्ट्रिय बजार विस्तारका रणनीतिबारे ३० भन्दा बढी सत्र हुने
वर्डप्रेस काठमाडौंको आयोजनामा गैरीधारास्थित एलिस रिसेप्सन्समा आगामी सेप्टेम्बर १८ र १९ मा हुने यस दुईदिने सम्मेलनले सहभागीहरूलाई अत्याधुनिक एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार...
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड ७३...
कांग्रेस संस्थापन इतर समूहले बनायो ३ समिति
नेपाली कांग्रेसको संस्थापन इतर समूहले विभिन्न तीन समिति गठन गरेको छ।
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री
बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) ले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनका गुप्तचर संस्थाका प्रमुखले चेतावनी दिएका छन् । विदेशी शक्तिहरूले यस प्रविधिलाई सामाजिक...
शशांक कोइरालाले गरे तीन वटा समितिमा संयोजक मनोनयन
काठमाडाैँ। नेपाली कांग्रेस केन्द्रीय १५औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले विभिन्न समितिमा संयोजकहरू मनोनयन गरेका छन् । साेमबार कोइरालाले तीन वटा समितिमा संयाेजकहरू...
प्रधानमन्त्री राहत कोषमा झन्डै १४ अर्ब मौज्दात
प्राकृतिक विपद् तथा आपत्कालीन सहयोगका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएपछि हाल कोषमा कुल १३ अर्ब ६८ करोड...
गगनले बोलाएको महाधिवेशनमा भाग नलिन देउवा पक्षको अपिल
नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद चर्किँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टी सभापति गगन थापाको नेतृत्वमा सुरु हुन लागेको महाधिवेशन प्रक्रिया बहिष्कार गर्न नेता तथा...
प्रमुख प्रशासकीय अधिकृत नहुँदा मौलापुर नगरपालिकाको आर्थिक कारोबार ठप्प
प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयनदेखि कर्मचारीको तलब भुक्तानीसम्मका काम प्रभावित भएको छ ।
पोखरामा जग्गाको कित्ताकाट खुल्यो, वर्गीकरणको काम सकियो
पोखरा। पोखरा महानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । महानगरले नगर क्षेत्रभित्रको सम्पूर्ण भू–उपयोग वर्गीकरणको काम सकेर कित्ताकाट सुरु गरेको हो । योसँगै पोखराका ३३...
ब्रिक्समा नेपाललाई नबोलाइएको वा सहभागी नहुनुको कारणबारे गहिरो अध्ययन आवश्यक छ : राजेन्द्र शर्मा
काठमाडौँ । अधिवक्ता राजेन्द्र शर्माले ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई नबोलाइएको वा सहभागी नहुनुको वास्तविक कारणबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौँमा...
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
कांग्रेसका दुवै महाधिवेशन रोक्न परेको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार
नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टाछुट्टै घोषणा गरेको १५ औं महाधिवेशन रोक्न माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालतले...
बाढीमा कोशी प्रदेशका १६५ नागरिक अझै सम्पर्कविहीन
विराटनगर । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परेर कोशी प्रदेशका १६५ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित...
कांग्रेसमा मिलनबिन्दु भेटिने सम्भावना कति ?
काठमाडौँ । नेपाली कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समिति बैठकले ‘१५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष महाधिवेशन सम्पन्न हुनुपूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई...
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ नयाँगाउँमा गोठभित्र अचेत अवस्थामा भेटिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।