पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीको निर्देशन
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न निर्देशन दिएका छन् । मुख्यमन्त्री...
वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।...
आठवटा द्वन्द्व समाधान गरेको भन्दै नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै ‘यो समयको कुरा हो’ भने।...
भारतलाई जित्न सिकाउने ‘ठुली दिदी’
हरमनप्रीत कौरले क्रिकेटका सबै ढाँचामा भारतीय टोलीको कप्तान पदबाट राजीनामा दिनु एउटा यस्तो युगको अन्त्य हो, जसमा सधैँ कमजोर प्रदर्शन गर्ने छवि बनाएको टोली...
त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने
परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने प्रक्रिया प्रारम्भ भइसकेको उनले बताए ।
कांग्रेस विभाजित भएको निधिको घोषणा, ‘नयाँ घर’ बनाउने
धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले विशेष महाधिवेशनले कांग्रेसलाई...
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
सरकारले सडक दुर्घटना रोकथाम, घाइतेको उद्धार र पीडितको क्षतिपूर्तिका लागि छुट्टै कानुनी व्यवस्था गर्ने उद्देश्यका साथ संसद्मा सडक सुरक्षा विधेयक दर्ता गरेको छ। ...
कांग्रेस १५औँ महाधिवेशन : धमाधम भोट माग्दै उम्मेदवार र कार्यकर्ता (तस्बिरहरू)
काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज दिउँसो १ बजेदेखि...
रूसको आक्रमणबाट युक्रेनमा कम्तीमा ३२ जनाको मृत्यु
रूसले यसअघि युक्रेनको राजधानी किभ लगायत विभिन्न सहरबाट विदेशी कुटनीतिज्ञ र नागरिकहरूलाई सहर छाड्न चेतावनी दिएको थियो।
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख
२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव...
कहिले पुरानो नहुने जिन्स पाइन्ट, कस्तो छ अहिलेको ट्रेन्ड ?
फेसनको दुनियाँमा केही कुरा कहिल्यै पुराना हुँदैनन् । त्यसमध्ये एक हो, जिन्स । तर जिन्सको डिजाइन र लगाउने शैली भने समयसँगै बदलिइरहन्छ । यो...
कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी समूहबाट सहमहामन्त्रीका लागि ८ जनाबिच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?
जनकपुरधाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी समूहबाट सहमहामन्त्री पदका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । सहमहामन्त्रीका लागि पूर्वसहमहामन्त्री महेन्द्र यादवसहित अजयकुमार...
शङ्कास्पद गतिविधि देखे तत्काल १०० नम्बरमा खबर गर्न प्रहरीको आग्रह
काठमाडौँ । चाडपर्वका बेला कुनै शङ्कास्पद वा आपराधिक गतिविधि देखे आफैँमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ। ‘इफ यु...
त्रिविको प्रस्तावित बजेट ३० अर्ब ८७ करोड
त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।...
एसियाली खेलकुदका विजेताको अभिव्यक्तिपछि दक्षिण कोरियामा सैन्य सेवा छुटबारे विवाद
सोल । एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीहरूको विवादास्पद अभिव्यक्तिपछि दक्षिण कोरिया सरकारले उनीहरूलाई दिइँदै आएको सैन्य सेवा छुटको नियम समीक्षा गर्ने भएको छ।...
बागमतीले १०औँ राष्ट्रिय खेलकुदमा ३२ वटै खेलमा सहभागिता जनाउने
बागमती प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा सहभागिता जनाउने भएको छ।...
त्रिविमा नियुक्ति पारदर्शी र निष्पक्ष हुन्छ : उपकुलपति थापा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले त्रिविमा नियुक्ति पारदर्शी र निष्पक्ष हुने बताएका छन् ।
इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका
काठमाडाैँ । अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाही गर्न तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न...
आर्टेटा सन् २०३० सम्म आर्सनलमै रहने
लण्डन । प्रिमियर लिग च्याम्पियन आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले क्लबसँग सन् २०३० सम्मका लागि नयाँ सम्झौता गरेका छन्। स्पेनिस प्रशिक्षक आर्टेटाको पुरानो सम्झौता...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले बढेको छ भने चाँदीको मूल्यले रु ३५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।