बागलुङमा कटुवाल नाच प्रदर्शन, तस्बिरहरू
बागलुङ। नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक चलिरहेको छ । बागलुङ बजार क्षेत्रमा दैनिकजसो परम्परागत नाच प्रदर्शन भइरहेका छन् । मङ्गलबार बागलुङका नेवार समुदायका युवाले कटुवाल नाच प्रदर्शन गरेका छन्। बागलुङ बजारमा करिब तीन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →