पैसा नभएकै कारण अस्पतालबाट सुत्केरी निकालिनु राज्यकै लागि लज्जाको विषय : लिमा अधिकारी
२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व.
रङ्गमञ्चको नीति बनाउँदा पेशागत संस्थासँग सहकार्य गर्न नाट्यकर्मी महासंघको माग
काठमाडौं । नाट्यकर्मी महासंघले रङ्गमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत संघ-संस्थासँग परामर्श र सहकार्य गर्न माग गरेको छ । महासंघले सङ्गीत...
फुटपाथमा बच्चा जन्माएको घटनाको छानबिन गर्न टोली गठन भएको छ : मन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य मन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न छानबिन टोली...
बाढी प्रभावित बालबालिकालाई अनुमतिविना अन्यत्र नलैजानूः मन्त्री बादी
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बाढी प्रभावित क्षेत्रका बालबालिकालाई अनुमतिविना अन्यत्र नलैजान सचेत गराएकी छन्।
युवराज दुलालको प्रश्न- सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्दैछ भन्ने सुनियो, के हो ?
२६ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्दैछ भन्ने सुनिएको भन्दै यसबारे जवाफ...
कार्यव्यवस्था परामर्श समिति बैठक : प्रतिनिधिसभाको सम्भावित कार्यतालिकामाथि छलफल
काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । सभामुख डीपी अर्यालले बोलाएको बैठक केहीबेर अघि सकिएको हो । बैठकमा प्रतिनिधिसभाको असोज १५...
महाधिवेशनमा भाग लिनबाट कसैलाई रोकिएको छैन- सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशनमा भाग लिन कसैलाई पनि नरोकिएको बताएका छन्।
सिरहामा आपसी विवादमा भएको कुटपिटबाट एक जना घाइते, दुई जना पक्राउ
२६ भदौ, सिरहा । सिरहाको लहान नगरपालिका–४ स्थित हुलाक रोडमा आपसी विवादका क्रममा भएको कुटपिटबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...
सेप्टेम्बर ११ आक्रमणको २५ वर्ष : अमेरिकी गुप्तचरले के सिक्यो, अझै के सिक्न बाँकी छ ?
अमेरिकी इतिहासकै सबैभन्दा भयानक आतङ्कवादी आक्रमणपछिका २५ वर्षमा गुप्तचरको काम गर्ने शैली फेरिएको छ। काउन्टर-टेररिजम र रणनीतिक योजनामा परिवर्तन आएको छ। तर के हामी...
प्यालेस्टाइन नरसंहारबारेको फिल्म ‘नाजा’ को भेनिस कीर्तिमान : २४.५ मिनेटसम्म ‘स्ट्यान्डिङ ओभेसन’
भेनिस । इजरायली फिल्मकर्मी युवाल अब्राहम र रेचल जोर निर्देशित नयाँ डकुमेन्ट्री ‘नाजा’ले भेनिस फिल्म फेस्टिभलमा कीर्तिमान बनाएको छ । बिहीबार आयोजित प्रिमियरमा फिल्मले...
काठे पुलकै भरमा बेँसीसहर-चामे सडक
लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन्।...
कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।...
कुशे औँसीमा भावुक भए दाहालका दुई छोरी : तपाईं मेरो गर्व र प्रेरणा हुनुहुन्छ
कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाललाई उनका छोरीहरू रेणु दाहाल र गंगा दाहालले सामाजिक सञ्जालमार्फत सम्झिएका...
ईरानविरुद्धको युद्ध शुरु गरेकोमा कुनै पछुतो छैनः ट्रम्प
२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि चुनावमा पर्ने असरको बावजुद आफूलाई इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो नरहेको बताएका...
बन्यो भोटेकोशी बाढीसम्बन्धी गीत, उठेको पैसा राहत कोषमा जम्मा गरिने
२६ भदौ, काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले रसुवाको भोटेकोशीमा आएको बाढीले गरेको अकल्पनीय क्षतिको पीडामा एक जुट हुन आह्वान गरी गीत...
आहा रारा गोल्ड कपबाट ३ लाखभन्दा बढी बचत
पोखरा । २५औँ संस्करणको आहा रारा गोल्ड कपबाट ३ लाख २१ हजार रुपैयाँ बचत भएको छ । सहारा क्लब पोखराले गत फागुन प्रतियोगिता गरेको...
अमेरिकामा एच-१बी भिसाहोल्डरलाई ६० दिनको छुट हटाउने प्रस्ताव
२६ भदौ, काठमाडौं । ट्रम्प प्रशासनले अमेरिकामा जागिर गुमेपछि नयाँ जागिर वा नयाँ स्पन्सर खोज्न पाइने ६० दिनको छुट सुविधा हटाउने प्रस्ताव गरेको छ।...
असोज १६ मा आउने फिल्म 'चमेलीको पोइ'को दोस्रो गीत सार्वजनिक
गीतको भिडिओमा सुरक्षा र मुकुन फिचर्ड छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।