चितवनमा डेङ्गु र ‘स्क्रब टाइफस’ को प्रकोप: दुई महिनामै २८३ जना सङ्क्रमित
जिल्लामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामै डेङ्गु र स्क्रब टाइफसका २८३ जना बिरामी भेटिएका छन्। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गु र १९१ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण पुष्टि भएको हो।...
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →