THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
रातोपाटी

डीएनए परीक्षण र हेभी लोड ड्रोनका लागि मित्रराष्ट्रहरूसँग सहयोग मागिएको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी दिएका...

‘हिमपहिरोका बारेमा चीनसँग मिलेर थप अध्ययन र अनुसन्धान भइरहेको छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले हिमपहिरोका बारेमा थप अध्ययन तथा अनुसन्धान गर्न नेपालले योजना बनाइरहेको बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासामा...

त्रिशूली ३ ‘बी’ को सुरुङमा फसेकाहरूको उद्धारका लागि ६ चिनियाँ टोली परिचालन

बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको सुरक्षित उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली कार्यक्षेत्रमा खटिएको छ।...

विवाहको ४ महिनामै पहिरोले खोसेको खुसी

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये...

रसुवा बाढी अपडेट : मृतकको संख्या ६२६ पुग्यो

१३ भदौ, काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेको तथ्यांक सार्वजनिक गर्दै मृतकको...

माइत आएकी जुनमायाले आमासहित १५ जनालाई बचाइन्

जुनमायाले सुनाइन्- मैले झन्डै १५–१६ जना बचाएँ । खल्लीबल्ली सबैलाई जानकारी दिएर, कतिलाई तानेर जोगाएको हुँ । कतिलाई हेर्दाहेर्दै बगायो ।

SF

उद्धारका लागि विदेशी सहायता अस्वीकार गरेको चर्चाबारे परराष्ट्रमन्त्रीले दिए जबाफ

उनले भारत, चीन, जापान, अस्ट्रेलियालगायतका देशले सहयोगका लागि पहल गरिसकेको र केही सहयोग नेपाल आइसकेको बताए।

हिमालयन इकोसिस्टम जोगाउन परराष्ट्रमन्त्री खनालको अपिल

काठमाडौँ । गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ।...

नेपाल तथा असममा गरेको कन्सर्टबाट उठेका रकम बाढी प्रभावितलाई : विशाल मिश्रा

बलिउड संगीतकार तथा गायक विशाल मिश्राले रसुवामा आएको बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने वाचा गरेका छन्।...

विश्वभर भाइरल बनेको दृश्यबारे चिनियाँ नागरिक बेखबर !

नेपाल-तिब्बत सीमावर्ती प्रमुख व्यापारिक नाका ग्यिरोङ (केरुङ) मा बुधबार आएको भीषण बाढीले भौतिक संरचना बगाउँदै गर्दा मानिसहरू ज्यान जोगाउन भागिरहेको दृश्य संसारभरका सञ्चारमाध्यम र...

पुनर्निर्माण र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी पछिको अद्यावधिक अवस्थाबारे जानकारी गराउँदै सरकारको पहिलो प्राथमिकता जीवन रक्षा र बेपत्ताहरूको खोजी रहेको...

त्रिशूली -३ 'ए ' मा फसेकाको उद्धार गर्न भारतीय टोली त्रिशूली पुग्यो

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५-४० जनाको उद्धारका लागि सरकारले दुई दिनदेखि प्रयास जारी राखेको छ ।...

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेकाको उद्वार हुँदै

प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बनेको उद्धार प्रयासलाई सम्भव भएसम्म सुरक्षित र प्रभावकारी ढंगले अघि बढाउन सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।...

सरकारले पुनर्निर्माणका अन्तर्राष्ट्रिय सहयोग माग्ने, हुनसक्छ दातृ निकायको सम्मेलन

परराष्ट्रमन्त्री शिशिर खनालले विपद्‌बाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताएका छन्। यसका लागि दाता सम्मेलन गर्ने...

‘गाउँ नाकाबन्दीमा पर्‍यो, भोकमरी होला कि भन्ने डर छ’

अहिले सडक र झोलुंगे पुल छैन । मानिसहरू हिडेर पनि गाउँ जानसक्ने अवस्था छैन । अहिलेसम्म त गाउँमा राशन टुटिसकेको छैन । विभिन्न ठाँउका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मजदुरी काममा खटिए लगत्तै बाढीमा परेर बेपत्ता

काठमाडौँ । शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा सूचना...

रसुवाका दुई टावरमार्फत नेपाल टेलिकमको सेवा सुचारू

नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ ।

सुरुङबाट बाढी छलेर तीन दिनपछि सेनाको ब्यारेकमा, भन्छन्– अझै अलपत्र छन् धेरै शव (भिडियो)

उनले सुनाए, ‘हामी टनेलबाट बढीमा २० जना निस्किएका थियौं । आफैं निस्किएका हौं । अहिले पनि गाडीभित्रै शवहरू त्यतिकै छन् ।’

१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार भदौ १० गते आएको विनाशकारी भोटेकोशी तथा त्रिशूली बाढीपछि भदौ १३ दिउँसो १ः३० बजेसम्म १८४ जना पर्यटकको उद्धार...

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परारष्ट्रमन्त्री

१२ भदौ काठमाडौं । सुरुङ उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोली परिचालित...

डीएनए विश्लेषण र शवको व्यवस्थापन लागि सरकारले माग्यो विदेशी सहयोग

परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्रराष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताएका छन् ।

रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन

१३ भदौ, काठमाडौं । १० भदौमा आएको बाढीबाट स्याङ्जाका ८ जना हालसम्म सम्पर्कविहीन छन् । तीन जना सुरक्षाकर्मी सहित आठ जना सम्पर्कविहीन छन् ।...

चीनले बाढीको दृश्य 'दबाएको’ बीबीसीको आरोप

नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि एउटा अर्को प्रश्न पनि अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । त्यो हो, तिब्बतमा भएको मानवीय क्षतिको सूचना चीनले कत्तिको सार्वजनिक गरिरहेको छ ?

२३३ शवमध्ये ६ वटाको मात्रै पहिचान, बाँकीलाई व्यवस्थापन गर्न खनियो खाल्डो

चितवन । भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ। पहिचान हुन नसकेका र सडे-गलेको अवस्थामा...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।