एआई रिपोर्टका आधारमा थेसिस अस्वीकार गरेको भन्दै दायर रिट सर्वोच्चद्वारा दरपिठ
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विदेशी निजी सफ्टवेयर ‘टर्निटिन’ र ‘आइथेन्टिकेट’को अनुमानित एआई रिपोर्टका आधारमा शोधपत्र (थेसिस) र सेमिनार पेपरहरू अस्वीकार गरेको भन्दै कानुनका विद्यार्थीहरूले दायर गर्न खोजेको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →