अधिकार र कर्मचारी नदिई प्रदेश असफल भयो भन्ने भाष्य बनाइयो : सांसद मिश्र
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले सङ्घ सरकारले सबै अधिकार आफैँसँग राखेर प्रदेश सरकारलाई अधिकारविहीन बनाएको आरोप लगाएका छन् । सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसद मिश्रले यस्तो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →