THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
SF
सेतोपाटी

अन्तिम दुई ओभरमा लुम्बिनीको आक्रामक ब्याटिङ, जनकपुरलाई १५० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनमा अपराजित रहेको लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता भएको शिक्षामन्त्रीको दाबीमाथि प्रश्न

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वर्षौँदेखि अनधिकृत रूपमा कब्जा गरिएको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याउन सफल...

SF

हलमा प्रदर्शन जारी रहँदै 'जेलर २' को ओटिटी रिलिज घोषणा

'जेलर २' ले तमिल फिल्म इतिहासकै सबभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने जनशक्ति उत्पादन गर्न थालेको छ।

लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार भइरहेको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

मेलमिलापबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्नुपर्छ : उपमेयर शाक्य

१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मेलमिलापको माध्यमबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन्...

रिपब्लिकनलाई जिताउन एलोन मस्कको ४५ करोड डलर लगानी बालुवामा पानी

१९ कात्तिक, काठमाडौं । एलोन मस्कले अमेरिकी मिडटर्म निर्वाचनमा रिपब्लिकन राजनीतिक उम्मेदवारहरूलाई जिַताउन निर्वाचन चक्रमा अहिलेसम्मै कसैले खर्च नगरेको जति अर्थात् करिब ४५ करोड...

लुम्बिनीको सातौँ विकेट पतन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सको सातौँ विकेट पतन भएको छ । लुम्बिनीले १८.६ ओभरमा १३५ रन बनाउँदा सुन्दीप...

SF

'पाँच पाण्डव' पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने, मन्त्रालयमा के भयो छलफल?

फिल्म 'पाँच पाण्डव' पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ। फिल्मको प्रदर्शनमा सरकारले कुनै हस्तक्षेप नगर्ने जनाएको छ।

एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ : मन्त्री मेहता

मन्त्री मेहताले औषधिको उपभोगसम्बन्धी तथ्यांकलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताइन्।...

लुम्बिनीले बनायो १३५ रन, ६ विकेट गुमायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले १३५ रन बनाएको छ । १८.५ ओभरमा लुम्बिनीले ६ विकेट गुमाएर १३५ रन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

न्याय भनेको फैसला मात्र होइन, विवादको न्यायोचित समाधान हो : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायको अर्थ अदालतबाट फैसला गर्नु मात्र नभई विवादको न्यायोचित ढंगले समाधान गर्नु पनि भएको बताएकी छन्।...

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ।...

शेखर कोइरालाले केन्द्रीय समिति बैठकमै उठाएका थिए विनोद चौधरीको योग्यतामाथि प्रश्न

काठमाडौँ । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको समावेशी उपसभापतिमा निर्वाचित भएपछि अर्बपतिले समावेशी कोटा उपयोग गरेको भन्दै विरोध भइरहेको छ । धनाढ्य वर्गको प्रतिनिधित्व...

न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन मिल्दैन : बार अध्यक्ष मिश्र

१९ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन् । कानुन, न्याय...

रुकुम पश्चिममा बालविवाह अन्त्य गर्न मन्त्री बादीको निर्देशन

मन्त्री सिता बादीले रुकुम पश्चिममा बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।...

‘बाटुलो जून’ को ट्रेलर : सहरमा हुर्किएका अनमोलको गाउँले रुप

काठमाडौं । यही कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक भएको छ। रिलिजको एक हप्ता पहिले निर्माण टिमले ट्रेलर दर्शकमाझ...

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।...

लुम्बिनीले गुमायो पाँचौँ विकेट, ३४ रन बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ । जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पाँचौँ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३४ रन बनाएर आउट भएका छन् । १७.२ ओभरमा लुम्बिनीले...

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

पोखराबाट सुरु भएको यात्रा मुस्ताङसम्म पुगेको थियो। चारदिने यात्राका क्रममा सहभागी राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए।...

२६औं जन्मदिन मनाउँदै खुशी, जसको फिल्मी करियरभन्दा चर्चा शाही ठाँटको हुन्छ

दिवंगत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूरकी कान्छी छोरी खुशी आज आफ्नो २६औं जन्मदिन मनाउँदैछिन् । बलिउडको नामी परिवारमा जन्मिएकी खुशीले अहिलेसम्म अभिनयमा...

सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी

१९ कात्तिक, सिरहा । महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव भ्रष्टाचार (घुस/रिसवत) सम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन् ।...

लगनखेल चोकमा चिटिक्कको पार्क

स्वीस सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण भएको हो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।