विपद्मा मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कारबाही गर्ने
विपद् तथा चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र उपभोक्तामाथि ज्यादती गर्नेहरूलाई सरकारले कारबाही गर्ने भएको छ।...
सारांश लम्बाइ: ~20 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →