वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बराहताल गाउँपालिका—४ तरङ्गाका १९ वर्षीय जीवनबहादुर शाही रहेका छन् । गएराति ११ बजे वीरेन्द्रनगर नगरपालिका—९, पिपलडाँडा स्थित लाटिकोईली चोकबाट मंगलगढी चोकतर्फ आउँदै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →