THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 3 October 2026
रातोपाटी

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई ज्ञानेन्द्र शाहीको धन्यवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद...

शिक्षा राष्ट्रप्रति सचेत र उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्छ : राष्ट्रपति पौडेल

समय परिवर्तनशील भएको बताउँदै राष्ट्रपति पौडेलले परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेको बताए ।

विश्वभरका ८ मध्ये १ क्यान्सर संक्रमणसँग जोडिएको खुलासा

इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरले गरेको अध्ययनमा क्यान्सरसँग सम्बन्धित १२ प्रकारका संक्रमण पहिचान गरिएको छ।...

यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणीको निगरानी

चितवन । नारायणी नदीमा बाढीको अवस्था नियमित निगरानी गर्न जलमापन केन्द्रबाट जलसतहसम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण र पूर्वसूचना प्रवाह हुँदै आएको छ । नारायणी बेसिन...

कांग्रेस महाधिवेशनको पूर्वसन्ध्या : खुलामञ्चमा झण्डादेखि कुर्सीसम्मको व्यवस्थापन (तस्वीरहरू)

महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको खुलामञ्चमा तयारी पूरा गरिएको छ । उद्घाटनस्थलमा मञ्च निर्माण, कुर्सीहरू व्यवस्थापन, झण्डा लगायतका सामग्री राख्ने काम लगभग सकिएको छ ।

भूगर्भविद्को टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

भूगर्भविद्को टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ ।

कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

कामपाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत हुलाक वस्तु पठाउन सकिने व्यवस्था गरेको हो।...

सानेपामा सजिए ‘मेड इन नेपाल’ का ब्रान्ड

नेपाली रैथाने उत्पादन र ब्रान्डहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘ब्रान्ड नेपाल- गो लोकल २०२६’ संस्करण ललितपुरको सानेपास्थित हेरिटेज गार्डनमा आयोजना गरिएको छ।...

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौं : मुख्यमन्त्री आचार्य

नेपाल कानुन समाजद्वारा आयोजित एक कार्यक्रममा उनले कुष्ठरोगका बिरामीको सङ्ख्या घट्दो क्रममा रहेपनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताएका हुन्...

बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।...

भारतीय सुरक्षाकर्मीको गोलीबाट दुई पाकिस्तानीको मृत्यु, दुई देशबीच कूटनीतिक तनाव

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा दुई पाकिस्तानी नागरिकको मृत्यु भएपछि कूटनीतिक तनाव सुरु भएको छ ।

कांग्रेसले प्रतिनिधिलाई दिएको झोलामा के छ ?

महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेशन कार्य सुरु भइसकेको छ । यसबारे शनिबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले तयारी लगभग पूरा भएको जानकारी गराएको छ ।

रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान : कुन नेताको जिम्मेवारी कुन जिल्लामा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरू केन्द्रित ‘हामी आउँदै छौँ’ अभियान यही असोज २० गतेदेखि सुरु गर्दैछ ।...

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राखेर प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताएका छन्।...

SF

रास्वपा केन्द्रीय समिति बैठक जारी (तस्बिरहरू)

पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक जारी छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राष्ट्रप्रति सचेत र उत्तरदायी नागरिक बनाउने शिक्षा हुनुपर्छ :  राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताएका छन् ।...

कांग्रेस महाधिवेशनमा सभापति थापा र उपसभापति शर्माले प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक र राजनीतिक महत्त्व बोकेको खुला मञ्चमा हुन लागेको बताएका छन् । महाधिवेशनस्थल...

पार्टी सञ्चालनको मोडेल र विचार छाडिदै छ : प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीको मौलिकता, वैचारिक आधार र संस्थागत पद्धति छाडेर व्यक्तिकेन्द्रित राजनीतिक अभ्यास अघि बढाउन नहुने बताएका छन्।...

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन । भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्‍याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको...

हप्ता दिनभित्र हिल्सा–सिमकोटको पर्यटकीय रुट खुलाउने तयारी

१७ असोज, सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन सीमास्थित हिल्सासम्म जोड्ने सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका नागरिक तथा पर्यटक समस्यामा परेका छन् । हिमपात...

SF

चार पानामा सीमित चार वर्ष

बाहिरबाट हेर्दा हाम्रो मित्रता अलि अनौठो देखिन सक्छ, तर हामीबीच त्यही नै अपनत्वको भाषा हो। माया देखाउन फूल चाहिँदैन, कहिलेकाहीँ एउटा गाली नै काफी...

कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब हुलाकबाट चिठी पठाउनका लागि गोश्वारा हुलाकसँग सम्झौता गरेको छ । कामपाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय...

रास्वपा बैठकमा जुम्ली स्याउ बाँडिएकोमा रविलाई शाहीको धन्यवाद, भने- अब आयात रोकिदिनुस्

रास्वपाको केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद रास्वपा बैठकमा स्याउ बाँडिएकोमा रविलाई शाहीको धन्यवाद, भने- 'अब आयात रोकिदिनुस्'शाहीले पार्टी सभापति...

SF

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

उनका अनुसार पहिरोबाट ताराखोलाका पाँच विद्यालयमा क्षति पुग्दा ८४५ जना बालबालिका प्रभावित भएका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।