रसुवा बाढी : सेनाले हालसम्म गर्यो २६५० जनाको उद्धार
१४ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा १० भदौको बिहान आएको बाढी पश्चात उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेशी, मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो । जसमा ४६ चिनियाँ र ८ भारतीय छन् । अन्य समेत गरी शनिबार विभिन्न...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →