‘नदी किनारमा शव गन्हाउन थालिसके, उद्धार र राहत ढिला भइसक्यो’
काठमाडौँ । बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको लेदोसहितको विनाशकारी बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा अकल्पनीय र त्रासदीपूर्ण क्षति पुर्याएको छ। लेदोसहितको बाढीले पालिकाभरिका करिब एक हजार घर बगाएर बगरमा परिणत गरिदिएको छ भने ३६७ भन्दा बढी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →