मुन्सेले तोडे एनपीएलको सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान
काठमाडौँ । सुदूरपश्चिम रोयल्सका जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासमा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । शनिबार लुम्बिनी...
हेमन्त धामीले जिते दोस्रो पटक एनपीएल उपाधि
यसअघि पहिलो सिजन जनकपुर बोल्ट्स च्याम्पियन बन्दा उनी सोही टिमका सदस्य थिए ।
एनपीएल विजेता सुदूरपश्चिम रोयल्सले कति पाउँछ रकम ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ...
जर्ज मन्सेको शतकमा लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन
टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन...
लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
जर्ज मन्सीको विस्फोटक शतकप्रेरित सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।
कीर्तिपुरमा जर्ज मुन्सेको ब्याटिङ ताण्डव
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेलको जस्तो कुनै दबाब देखिएन, मैदानभरि केवल एउटै ब्याटरको पूर्ण दबदबा रह्यो। ती ब्याटर थिए, सुदूरपश्चिम रोयल्सका...
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म
जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।...
मुन्सीको शतकमा सुदूरपश्चिम बन्यो एनपिएल सिजन-३ च्याम्पियन
लगातार तेस्रो प्रयासमा उपाधि खडेरी तोड्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।...
तेस्रो प्रयासमा सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल भएको छ । यसअघि, दुई पटक फाइनलमा पुगेर उपाधि जित्न...
‘यो पदको रहर होइन, अस्तित्वको लडाइँ हो’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक, प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले आगामी महाधिवेशनमा पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि पार्टीभित्र र...
प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।...
मुन्सेको विस्फोटक शतक, ४९ बलमै बनाए सय रन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सका जर्ज मुन्सेले विस्फोटक शतक प्रहार गरेका छन् । उनले ४९ बलमा १५ बाउन्ड्रीको मद्दतमा...
अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, संवेदनशील सूचना चोरीको आशङ्का
वासिङ्टन डिसी । अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) मा यसै साता साइबर आक्रमण भएको छ। यस घटनाले खाद्य सुरक्षाको जिम्मेवारी वहन गर्ने उक्त सरकारी निकायमा...
बिहानैदेखि कामको खोजीमा चोकमा उभिन्छन् श्रमिक, काम नपाए रित्तै फर्कनुपर्ने बाध्यता
सप्तरी। राजविराज नगरपालिका–७ स्थित गजेन्द्र चोकको पूर्वपट्टि रहेको स्थान ‘मजदुर बजार’ का रूपमा परिचित छ। यहाँ बिहानको उज्यालोसँगै कोही साइकलमा, कोही सिटी सफारीमा त...
एआई र प्रविधिको विकासलाई आत्मसात् गर्दै कम्युनिष्ट आन्दोलनले नयाँ रणनीति बनाउनुपर्छ : वर्षमान पुन
चितवन । नारायणगढ (चितवन)। बदलिँदो सामाजिक, आर्थिक तथा राजनीतिक परिस्थितिअनुसार कम्युनिष्ट आन्दोलनको विचार, कार्यदिशा, सङ्गठन र कार्यशैली रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। मार्क्सवादी...
खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी
जिल्ला अस्पताल खोटाङले सुविधासम्पन्न नयाँ पक्की भवन पाएपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।...
एआई सञ्चालित घातक रोबोट र ड्रोन नियन्त्रण गर्ने राष्ट्रसङ्घको वार्ता ठोस सहमतिबिना टुङ्गियो
न्युयोर्क । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सञ्चालित घातक रोबोट तथा ड्रोन हतियारको प्रयोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय नियम बनाउने प्रयासमा संयुक्त राष्ट्रसङ्घको वार्ता ठोस सहमतिबिना...
एनपीएल फाइनल : लुम्बिनी भर्सेस सुदूरपश्चिम भिडन्त (LIVE UPDATES)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ/फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई...
‘भारतले बालेन शाहलाई चासोपूर्वक हेरेको छ, नेपाल नीतिमा पुनरावलोकन गर्नुपर्छ’
चीन र नेपालको आर्थिक साझेदारी मात्र भारतको चिन्ताको विषय होइन। विशेषगरी नेपालमा चीनको रणनीतिक उपस्थिति र उसले सञ्चालन गरिरहेका ठूला पूर्वाधार परियोजनाहरू भारतका लागि...
मुन्सेको आक्रामक ब्याटिङ, १० ओभरमै सुदूरको ९० रन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरुवात गरेको छ । उसले १० ओभरको समाप्तिमा कुनै...
जर्ज मन्सेको अर्धशतकमा सुदूरपश्चिमको लय
टीयू मैदानमा भइरहेको फाइनलमा उनले २८ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
२० वर्षसम्म पनि न्याय नपाएको भन्दै सहिद तथा बेपत्ता परिवारले गराए रास्वपाको ध्यानाकर्षण
जनयुद्धका सहिद तथा बेपत्ता पारिएका परिवारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ध्यानाकर्षण गराएका छन्।...
मुन्सेको अर्धशतक, सन्दीप जोराको खराब फिल्डिङ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले अर्धशतक पूरा गरेका छन् । उनले २८ बलमा अर्धशतक बनाएका हुन्...
‘पुँजीवादले योजनाबद्ध रूपमा गरिबी उत्पादन गर्छ’
विभिन्न देशमा आर्थिक संकटका कारण मानिसहरू सडकमा उत्रिएका छन् । बढ्दो महँगीले दैनिक जीवनयापनदेखि शिक्षा र स्वास्थ्य सेवासम्म प्रभावित पारेको छ । संकटविरुद्धको आन्दोलन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।